Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20347 - 20352 of 24004
फिल्मीखबर, काठमाण्डौ, 2012-12-10, सोमवार

एमाले जननेता मदनभण्डारीको दुर्घटनामा केन्द्रित भएर दासढुंगा जस्तो ऐतिहासिक फिल्म निर्देशन गरेका मनोज पण्डित पुनः फिल्म निर्देशनमा फर्किएका छन् । राज्यले नै गम्भीर रुपमा निहालिरहेको बिषयबस्तुलाई पर्दामा उतारेका मनोज पछिल्लो समय कडा फिल्म समिक्षकको रुपमा पनि उभिएका थिए जुन क्रमलाई अचानक स्थगित गरेका उनी बधशाला नामक फिल्म लिएर दर्शकमाझ आईपुगेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-10, सोमवार

आफ्नो फिल्मको संवाद उत्कृष्ट संवाद अर्न्तगतको नोमिनेशनमा नपरेपछि यो फिल्मका निर्देशक निश्चल बस्नेतले कार्यक्रम स्थलमै गुनासो पोखे ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-10, सोमवार

२०६० फागुन ७ मा १५ जना सैनिकले पक्राउ गरि व्यारेकमा पुर्याएर चरम यातना दिएर मूत्यु भएकी काभ्रेकी १५ बर्षिया मैना सुनुवारको घटनालाई मुख्य बिषय बनाएर निर्माण गरिएको मैना फाल्गुन ४ गते देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-10, सोमवार

निर्देशक उज्जवल घिमिरेले आफू अन्दाज फिल्मको प्रोड्यूसर रहेको बिषयमा शंकास्पद वाक्यहरु बोलेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-09, आईतवार

चौथो संस्करणको फिल्मीखबर डिजीटल अवार्डमा उत्कृष्ट अभिनेताको उपाधि हाकु काले उर्फ सौगात मल्लले पाएका छन् । लुट फिल्मबाट सौगातले यो अवार्ड पाएका हुन् । उनी सहित सो फिल्मले छायांकन र नव निर्देशक विद्यामा पनि अवार्ड पाएको छ ।

फिल्मीखबर, काठमाडौँ, 2012-12-09, आईतवार

पुष १३ को मितिबाट माघ ५ का लागि रिलिज डेट सारिएको कलिउड फिल्मको फष्टलुक पोष्टरहरुलाई अफिशियल रिलिज गरिएको छ ।

Results : 20347 - 20352 of 24004