
काठमाण्डौ उपत्यका बाहिर दुई अगाडी रिलिज भईसकेको फिल्म 'भूल भए माफ गर' भोली शुक्रबारबाट राजधानीमा हलमा क्यू सिस्टमबाट रिलिज हुँदैछ । यो फिल्मसँगै भोली नै देशभर साईना र कारवाही रिलिज हुनेछ भने मोफसलमा लभ यू म्यान रिलिज हुनेछ ।

प्रोमो रिलिज पश्चात निकै चर्चामा आएको फिल्म धन्दाको प्रोमोश्नल गीत फिल्मीखबर मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक तथा संगीतकार सुगम पोखरेललाई मुख्य भुमिकामा प्रस्तुत गरिएको छ ।

झण्डै दुई बर्षे विश्राम पश्चात अरुणिमा लम्साल क्यामेराको अगाडी एक्सनकटमा रमाईन् ।

बौद्धिक सम्पत्ती चोरी प्रक्रियालाई कसरी निराकारण गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित रहेर काठमाण्डूको अन्नपूर्ण होटलमा दुई दिने वर्कसप सुरु भएको छ । विश्व बौद्धिक सम्पत्ती संगठन (वी.पो.) संगको साझेदारीमा कपि राईट्स रजिस्टारको कार्यालय नेपालले आयोजना गरेको वर्कसपमा फिल्म बिधालाई फोकस गरिएको छ ।

चपली हाईटबाट राम्रो हाईट पाएपछि नायिका बिनिता बराल एक पटक त संसार भरका नेपालीहरू माझ छाईन् । फिल्मको सफलतासँगै बिनिताले राम्रो चर्चा पाईन्। तर, पछिल्लो फिल्म फुलस्टपले भने उनको चर्चालाई फुलस्टप नै लगाईदियो ।

जुन फिल्मबाट किम्फको दशौ संस्करण सुरु गरिएको थियो सोही फिल्मले किम्फमा यस पटक बाजी मारेको छ । केसाङ छेतेनले बनाएको 'हु वील बी अ गोर्खा' ले पब्लिक च्वाईस सहित अर्न्तराष्ट्रिय पानारोमाको पहिलो अवार्ड जित्न सफल भएको छ ।

