Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20329 - 20334 of 24004
फिल्मीखबर, काठमाण्डौ, 2012-12-14, शुक्रवार

टाईगर प्रोड्यूसरले परिचित छवि ओझाको नयाँ फिल्म हमेशाको फष्टलुक पोष्टर रिलिज गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-14, शुक्रवार

एउटै समाजमा रहेका तीन युवाहरूले बुझेको र भोगेको प्रेमकथामा आधारित रहेर निर्माण गरिएको फिल्म 'अध्याय' को नयाँ प्रोमो रिलिज गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-14, शुक्रवार

दर्जनौं फिल्ममा द्धन्दनिर्देशन गरिसकेका एनबी महर्जन अब विस्तारै फिल्म नै निर्देशन गर्ने सुरमा छन् । आफ्ना चेलाहरूलाई द्धन्दनिर्देशनको बिंडो थमाउँदै उनी अब फिल्म निर्देशकको परिचय बनाउँदै छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-14, शुक्रवार

गत शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको फिल्म 'थ्री लभर्स' राजधानीका अधिकांश हलबाट उत्रेको छ । तर, राजधानीका केहि मल्टिप्लेक्स हल सहित राजधानी बाहिर चितवन, बुटवल, पोखरा, दमौली, नेपालगञ्ज लगायतका स्थानमा भने उक्त फिल्मलाई हेर्न सकिनेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-13, बिहिवार

हुन त यहाँ फिल्म नचल्नुमा कलाकारको दोष शत प्रतिशत हुन्न । दोष हो फिल्म आफैमा गुदी नहुनु र गुदी भएपनि नयाँ खाले प्रोमोश्नल कन्सेप्टमा प्रोडक्सन हाउस अघि नबढ्नु  । त्यस मध्येको प्रमुख कमजोरी चाहि डाईरेक्टरकै हुन आउछ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-13, बिहिवार

फिल्मीखबर डिजिटल फिल्म अवार्ड हात पारेकै दिन अर्थात् आईतवार बेलुका नायिका रेखा थापा सुटुक्क कतार उडिन् । अहिले उनी आफू अभिनित पछिल्लो रिलिज फिल्म लंकाको कतारको दोहामा प्रोमोशन गर्नमा व्यस्त छिन् ।
 

Results : 20329 - 20334 of 24004