Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20323 - 20328 of 24005
फिल्मीखबर, काठमाण्डौ, 2012-12-16, आईतवार

प्रि–प्रोडक्सन देखिनै विवादमा आएको फिल्म 9 0'clock को रिलिज तयारी पुरा भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-15, शनिवार

खानपिनको मामलामा  निकै चुजी महानायक राजेश हमाल शनिबार भने ज्वली मुडमा थिए । पुरानो बानेश्वर स्थित हिरो मुकेश अचार्यले खोलेको क्याफे ३२ को सय दिने सेलिब्रेशन पार्टीमा उनी भिन्नै देखिन्थे । क्रिसमस नजिकिईरहेको अवस्थामा उनी क्रिसमस म्यूजिकमा रमाउदै ओरेन्टल र कन्टिनेन्टल स्वादमा धेरै बेर रमाए । 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-15, शनिवार

 

बिगत दुई दशक देखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहँदै आएका महानायक राजेश हमालले प्रधानमन्त्रीको अफर आए स्विकार्ने बताएका छन् । शनिबार फिल्मीखबरसँगको कुराकानीमा महानायकले राजनितीमा फिल्ममा जस्तो प्यासन नभए पनि जिम्वेवारी पाएको खण्डमा प्रधानमन्त्री बन्ने इच्छा देखाएका हुन् ।
 
फिल्मीखबर, काठमाण्डौ, 2012-12-15, शनिवार

हिरोईन संचिता लुईटेल अभिनय यात्राबाट टाढिएको तीन बर्ष पुरा भईसकेको छ । फष्ट म्यारिज क्रयास पश्चात उनले गरेको सेकेण्ड म्यारिजको उतार चढावले उनी अभिनय यात्राबाट टाढिन पुगेकी हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-14, शुक्रवार

माघ पाँचमा रिलिज हुने कलिउड फिल्मको शीर्ष गीत रिलिज गरिएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-14, शुक्रवार

नेपाल चलचित्र निर्देशक समाजको सदस्य पदबाट रामशरण पाठकले राजिनामा दिएको दुई महिनामा महासचिव राजेन्द्र उप्रेतीले पनि राजिनामा दिएका छन् । दुई महिना अगाडी नै राजिनामा दिने तयारी गरेका उप्रेतीले आज आफ्नो राजिनामा पत्र समाजको कार्यालयमा बुझाएका हुन् ।

 

Results : 20323 - 20328 of 24005