Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20311 - 20316 of 24005
फिल्मीखबर, काठमाण्डौ, 2012-12-19, बुधवार

स्क्रिप्ट बिबादमा परेको फिल्म 9 O'clock को केहि सिन र संवादमा सेन्सर बोर्डले कैंची चलाएको छ । फिल्मका निर्देशक बाबुराम ढकालले दिएको जानकारी अनुसार सुमिनाले नुहाई रहेको सिनमा सेन्सरले बढि आपत्ति जनाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-18, मंगलवार

कुनै समयका चर्चित अभिनेता सरोज खनाल अब फिल्म निर्माणमा आउने भएका छन् । मंगलबार फिल्मीखबरसँगको भेटमा छिट्टै नै आफ्नो लगानीमा फिल्म बनाउने सरोजले बताए ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-18, मंगलवार

पछिल्लो समय निकै चर्चामा रहेको र सफलताको आश समेत गरिएको फिल्म 'धन्दा' लाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ । मंगलबार सेन्सर बोर्डका सदस्यले केहि सिनमा आपत्ति जनाउँदै १६ बर्ष मुनिका बालबालिकाले हेर्न नपाउने गरि 'ए' सर्टिफिकेट दिएको निर्माता बाबुराम दाहालले फिल्मीखबरलाई बताए ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-18, मंगलवार

चलचित्र क्षेत्र सुधारका लागि नौ बुँदे माग सहित आमरण अनसनमा उत्रिएका निर्देशक समाजका अध्यक्ष विमल पौडेललाई फिल्मक्षेत्रसंग सम्बन्धीत सम्पूर्ण संघसस्थाले समर्थन गरेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-17, सोमवार

फिल्म जर्नलिष्टहरुका अध्यक्ष विदुर गिरीले आफ्नो २१ बर्षे जर्नलिजम पेशालाई विश्राम दिदै नयाँ विशेषण बनाउने तयारी गरिरहेका छन् । स्टुडेन्ट लाईफमा विभिन्न प्ले (नाटक) का  पर्फेक्ट आर्टिष्ट एवं डाईरेक्टर समेत रहेका उनी फिल्म ईन्डष्ट्रीको शून्य ब्यापारको अवस्था सुधार हुनासाथ डाईरेक्सनमा आउने तयारीमा जुटेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-17, सोमवार

टाईटल सङ रिलिज पश्चात कलिउड फिल्मको रोमान्टिक सङ रिलिज गरिएको छ । 

Results : 20311 - 20316 of 24005