
दशा कहाँ र कुन बेला लाग्छ कसलाई थाहा हुन्छ र ? यस्तै भएको निर्देशक ऋषि लामिछानेको हकमा । घरमै घाईते भएपछि उनी छ दिन देखि बेड रेष्टमा छन् ।

साँझको समय धरानमा मौसम चिसो भए पनि सारी लगाएर उपस्थित भएका नायिकाहरु निशा अधिकारी र दिया मास्केलाई दर्शकको उत्साहजनक उपस्थिति देखेर जाडो नभएको अनुभूति गर्न सकिन्थ्यो ।

फाल्गुन पहिलो साता रिलिज हुने तयारीमा रहेको फिल्म 'रिदम' को फस्टलुक प्रोमो रिलिज गरिएको छ । फिल्मीखबर मार्फत पहिलो पटक सार्वजनिक गरिएको यो प्रोमोले देशप्रेमलाई झल्काएको छ ।

तीन महिनाको विदा मनाउन नेपाल आएका रमेश उप्रेती झण्डै तीन बर्ष पश्चात प्रिमियर शोको मज्जा लुट्दै थिए ।

सुर्दशन थापाको हितैषी मित्र को थिए भन्ने प्रश्न गर्यो भने फिल्म ईन्ड्रष्टीका हरेका ब्यक्तिले आर्यन भनी जवाफ दिने गर्थे तर यो कथा अब एकादेशको भएको छ ।

आज देशभरमा राई समुदाय साकेला उधौली पर्वमा रमिरहेका छन् । यस दिनलाई राई समुदायले विषेश दिनको रुपमा लिने गरेका छन् ।

