Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20257 - 20262 of 24005
फिल्मीखबर, काठमाण्डौ, 2012-12-30, आईतवार

फिल्म उधोगको कथालाई बुनेर निर्माण गरिएको फिल्म 'कलिउड' ले दर्शकलाई नयाँ टेस्ट दिने ग्यारेन्टी नायिका प्रियंका कार्कीले गरेकी छिन् । आईतवार राजधानीमा आयोजना गरिएको फिल्मको अडियो लञ्च तथा पत्रकार भेटघाट कार्यक्रममा प्रियंकाले भनिन्, 'यो  फिल्मले नयाँ टेस्ट र मनोरञ्जन दिने ग्यारेन्टी मैले लिन्छु ।'
 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-30, आईतवार

सिङ्गल स्क्रिनबाट उत्साहजनक प्रतिक्रिया पाउन नसकेको फिल्म धन्दाले मल्टिप्लेक्स हलमा भने रामो प्रतिक्रिया पाएको निर्माण युनिटको भनाई छ । निर्माता बाबुराम दाहालका अनुसार धन्दालाई राजधानीका बिग मुभिज, क्यूएफएक्स र एफक्यूबका दर्शकले रूचाएका छन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-30, आईतवार

नेपाल चलचित्र कलाकार संघका नवनिर्वाचि अध्यक्ष तथा निर्माता नवल खड्काले भिमदत्त फिल्मका लागि हिमग्याप टासिलाई निर्देशकका रुपमा लिएको फिल्मीखबरलाई बताएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-29, शनिवार

मिस नेपाल २०११ मलिना जोशी एकाएक ओझेल परिरहेको समयमा नेपाली फिल्म 'कलिउड' को टाईटल गीतमा अभिनय गर्ने अवसर पाएपछि उनको फिल्मी क्षेत्रमा चर्चा बढेको छ ।

मनिष कार्की, सर्लाही, 2012-12-29, शनिवार

नेपाली फिल्मका एक महान हस्ती महानायक राजेश हमाल सर्लाहीमा आउने भएका छन् । लामो समय देखि आफ्नो सहयोगीका रुपमा काम गर्दै आएका रोशन हमालको निर्देशनमा तयार भएको फिल्म रङको बिशेष शोमा हमाल सर्लाही आउने भएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-29, शनिवार

हिट फिल्म कहाँ भेटिएला रिलिज पश्चात सुस्ताएका श्रीकृष्ण श्रेष्ठले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । 

Results : 20257 - 20262 of 24005