Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20251 - 20256 of 24005
फिल्मीखबर, काठमाण्डौ, 2013-01-01, मंगलवार

अंगालो यो मायाको फिल्मबाट रजतपटमा पाईला चालेकी नायिका हर्षिका श्रेष्ठको सपना थियो तोरी बारीमा साडी उडाउने । उनको यो सपनालाई फिल्म 'जन्जिर' ले पूरा गरिदिएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-01, मंगलवार

टेलिफिल्म हुँदै फिल्मकी हिरोईन बनेकी सौजन्य सुब्बा आजबाट २९ बर्ष पुरा भएकी छिन् । न्यू ईयर ईभको रौनकसंगै उनले यस पटकको बर्थ डेलाई स्पेशल बनाउने तयारी गरिरहेकी थिईन् तर घरमा जुठो परेपछि उनका सम्पूर्ण प्लानहरु क्रयास भएका छन् ।

अनुप भट्टराई, पोखरा, 2012-12-31, सोमवार

२८ डिसेम्बर (पौष १३) देखि भोली सम्मका लागि आयोजना गरिएको पोखरा स्ट्रिट फेस्टिवलमा हिन्दी गीतहरुको बर्चश्व देखिएको छ । हरेक क्षेत्रमा भारतीय प्रभाव परिरहेको अवस्थामा पोखरा नगरीमा आयोजना गरिएको यो फेस्टिवलमा पनि हिन्दी गीतहरुलाई प्राथामिकता दिईएको पाईएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-31, सोमवार

महिला हिंसाप्रति राज्य गम्भीर नभएको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा पीडित परिवार, अधिकारकर्मी, नागरिक समाज, बिभिन्न संघसंस्थाका प्रतिनिधि, युवा जमातको साथमा नेपाली फिल्म उधोगका सेलिब्रेटीहरू पनि पीडकमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

 

विष्णु शाही, नेपालगञ्ज, 2012-12-31, सोमवार

केही समयअघि प्रर्दशनमा आएको फिल्म 'भेटी'का निर्माता नारायण खतिवडाले आफ्नो दोसे दोस्रो लफडा फागुन ४ गतेवाट एकैसाथ नेपालभर प्रर्दशनमा आउने जानकारी गराए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-31, सोमवार

मायाज बार हिरो गजित बिष्टले आईतवार साँझ आफ्नो बर्थ डे मनाए । गड फादर अर्थात आफूलाई फिल्म क्षेत्रमा ल्याएका निर्देशक दिनेश डिसी सहित हाल छायाँकनमा रहेको फिल्म 'तोरी लाहुरे' को युनिट र केही साथीभाईको माझमा उनले बर्थ डे सेलिब्रेसन गरेका हुन् ।
 

Results : 20251 - 20256 of 24005