मिति : २०८२ ज्येष्ठ ४, आईतवार
Most Recent News Headlines
Results : 20245 - 20250 of 22618

असिफ गुरूङ, , २०६८ चैत्र ५, आईतवार
आउँदो शुक्रबार चलचित्र 'माई लाइफ' रिलिज हुँदैछ । यहि चलचित्रको बारेमा निर्देशक जीवन रसाईलीसँग सञ्चारकर्मी असिफ गुरूङले गरेको कुराकानीको सम्पादित अंश - माइ लाईफ कस्तो किसिमको मुभी हो ? माइ लाईफ एउटा रिभेन्ज थ्रील लभ स्टोरी हो ।

अर्पण ढकाल, धरान, २०६८ चैत्र ५, आईतवार
इलामको शान्तिपुर जस्तो बिकट ठाउँमा गरिएको च्यारिटी हेरेका स्थानीय दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको बताउदै निर्देशक शोभित बस्नेतले दुलही रानी रिलिज भएपछि हरेक दर्शकले मनबाट आफ्नो चलचित्रलाई अन्माउने दाबी गरे ।

फिल्मीखबर , काठमाडौँ , २०६८ चैत्र ५, आईतवार
नेपाली चलचित्रको सिडी बजारमा निस्कन नपाई पाईरेसी गर्ने नेपालगञ्जका चार सिडी पसलेलाई कारवाही गरिने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र ५, आईतवार
छबि ओझाले निर्माण गरेको चलचित्र 'रावण' र तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र 'मृगतृष्णा' एकैसाथ रिलिज हुने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र ४, शनिवार
फिल्मको टाईटल पढेर नाम पनि के राखेको भनेर अलि फरक विचार आयो होला तर यहि नाम हो जुन नामबाट अनपेक्षित सफलता पाउने विश्वास बोकेका छन् निर्देशक बिजय विक्रम बस्नेतले ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र ४, शनिवार
नेपाली चलचित्र हेर्ने दर्शकले नयाँ स्वाद खोजेको लूट देखि चपली हाईट सम्म रिलिज भएका सिनेमाले प्रस्ट्याएको छ । खासगरी भन्नु पर्दा छाडा शब्दको प्रयोग र नाङ्गिएका सिनले दर्शकलाई हलसम्म तान्ने 'लूट' र 'चपली हाईट' ले देखाए ।
Most Visited News (monthly)