Most Recent News Headlines
Results : 20281 - 20286 of 24005

फिल्मीखबर, काठमाण्डौ, 2012-12-26, बुधवार
आर्यन सिग्देल बाईक एक्सीडेन्टमा परेका छन् । मध्यान्न १२ बजेको समयमा उनले आफू एक्सीडेन्टमा परेको फेसबुकमा पोष्ट गरेका छन् । एक्सीडेन्ट कहाँ र कसरी भयो यो बिषयमा बुझन खोज्दा उनी निकट केही फिल्मकर्मी र उनको समेत फोन उठिरहेको छैन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-25, मंगलवार
२०५२ सालमा निजी क्षेत्रबाट प्रथम पटक स्थापित ‘हरितारा चलचित्र पुरस्कार गुठी’ ले सुनिल थापा र दिनेश डिसीलाई 'हरितारा चलचित्र पुरस्कार– २०६८' ले सम्मान गर्ने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-25, मंगलवार
धेरै बर्ष पछि सुनिल थापाको आँखाबाट फिल्म हेर्दा आँशु झरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-25, मंगलवार
चपली हाईटबाट एकाएक चर्चामा आएका निर्देशक दीपेन्द्र के. खनाल छिटो सुटिङ सक्ने निर्देशकको सूचीमा अग्रपंक्तीमा देखिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-24, सोमवार
माघ एक गते देखि फ्लोरमा जाने आधि बाटो फिल्मका लिड आर्टिष्टहरु फाईनल भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-24, सोमवार
गत शनिबार गोदावारी पिकनिकमा सहभागी भएपछि नवल खड्का थलिएका छन् । कलाकारसंघका अध्यक्ष उनी किन थलिए यो नै कारण छैन तर उच्च तनावका कारण उनलाई १०२ डिग्रीको ज्वरोले च्यापेको छ ।
Most Visited News (monthly)

