
बिल्कुल नेपाली नामको शिर्षक रहेको ‘अध्याय’ फिल्म पुरै नेपाली परिवेशमा आधारित रहेर बनाईएको निर्माण पक्षले दाबी गरेको छ ।

दुई समलिंगी महिलाको कथामा बनेको फिल्म 'सुनगाभा- डान्स अफ दि अर्किड' भोली शुक्रबारबाट देशभरका करिब साढे दुई दर्जन हलहरूमा लाग्दैछ ।

भ्यालेन्टाईनको अवसर पारेर अर्न्तराष्ट्रिय बजारमा प्रदर्शन गर्ने योजनाका साथ अगाडी बढेको फिल्म प्रोडक्सन कम्पनी सफ्ट ईमेजले आफ्नो फिल्म 'मेरो भ्यालेन्टाईन' को फस्टलुक अर्न्तगत प्रोमोश्नल गीतको प्रोमो रिलिज गरेको छ ।

लामो समय देखि अनवरत रूपमा फिल्म क्षेत्रमा सक्रिय रहँदै आएका बरिष्ठ फिल्मकर्मी निर शाह भने अहिलेको यो ग्रसित अवस्थाबाट आफू निकै फ्रस्टेड भएको भन्दै फिल्म क्षेत्र नै छोड्ने मनस्थिती बनाएका छन् ।

चलचित्र बिकास बोर्डको अध्यक्ष बन्नका लागि पैसाको चलखेल शुरू भएको बिश्वस्त स्रोतले फिल्मीखबरलाई जानकारी दिएको छ ।

भोली शुक्रबार कतारको दोहा सिनेमा हलमा नेपाली फिल्म 'नाईन ओक्लक' को बिशेष प्रदर्शन गरिंदै छ । गतसाता कतार आईपुगेका फिल्मका निर्देशक बाबुराम ढकाल र लेखक प्रकाश पुरी सहितको एक टिमले बिशेष प्रदर्शनका लागि भव्य तयारी गरेको छ ।

