मिति : २०८२ ज्येष्ठ ४, आईतवार
Most Recent News Headlines
Results : 20233 - 20238 of 22618

फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र ८, बुधवार
दुई साता अघि चलचित्र बिकास बोर्डले सार्वजनिक गरेको दश बुँदे कार्य योजनाको खारेजी माग गर्दै चलचित्र संघले आफ्नो तर्फबाट दश बुँदे माग पत्र अघि सार्दै विकास बोर्ड विरुद्ध आन्दोलनको रणनीति तय गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र ८, बुधवार
चलचित्र विकास बोर्डको दश बुँदे कार्य योजनालाई पूर्ण असफल बनाउने तयारीका साथ चलचित्र संघले आज केन्द्रिय भेला डाकेको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र ७, मंगलवार
आर्यन सिग्देलका फ्यानहरूलाई खुशीको खबर । सात महिने विश्राम पश्चात मिस्टर सिग्देलले नयाँ सिनेमा गर्दैछन् । स्क्रिप्टमा निकै चुजी आर्यन महंगा कलाकार पनि हुन् तर समय सापेक्ष बग्ने योजना अनुरूप आर्यनले आफ्ना विविध अडानलाई तत्काल रोकेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र ७, मंगलवार
सिनेमामा प्रयोग गरिएको सम्बादमा आपत्ती जनाउदै एमाले निकट युथफोर्स कार्यकर्ताले 'चपली हाईट'को प्रदर्शनमा अबरोध पुर्याएका छन् । करिब चार सय संख्यामा पुगेका युथफोर्सले बिराटनागरको मुटुमा रहेको हिमालय टाँकिजमा आज अपरान्ह विरोध जनाउदै फिल्म प्रदर्शनमा अबरोध पुर्याएका हुन ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र ७, मंगलवार
पार्श्व गायनमा अब्बल गायक राजेश पायल राई जो विभिन्न रेकर्ड राख्ने धुनमा पछिल्लो समय ब्यस्त छन् । चर्चाको शिखर अन्तिम लक्ष्य स्वरूप गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराउने विभिन्न प्रयास गरिरहेका राईले विभिन्न भाषामा गित पनि गाईसकेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र ७, मंगलवार
मिडियालाई कसरी आफ्नो आकर्षणमा पार्न सकिन्छ भन्ने बिषयमा निकै निपूर्ण छन् निर्देशक सोभित बस्नेत । त्यसैले त उनका हरेक गतिविधि मिडियामा न्यूज म्याटर पनि बनिरहेका हुन्छन् ।
Most Visited News (monthly)