Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(117 votes, avg 1.23/5.00)
Text size:-
+
-

ओर्जिनल फोटोमा यस्ती छिन् महानायकको गर्लफ्रेण्ड

अनुप भट्टराई, काठमाण्डौ, 2013/03/12

 

अन्तत पूर्व प्रतिबद्धता अनुरुप राजेश हमालको गर्लफ्रेण्डको फोटोलाई एक्सक्लुसिभ रुपमा सार्वजनिक गर्न हामी सफल भएका छौ । गत शुक्रबार कान्तिपुर साप्ताहिकले स्केच मात्र सार्वजनिक गरेको महानायकको गर्लफ्रेण्ड मधु भट्टराईको फोटो फिल्मीखबरको स्टिङ्ग अप्रेशनले फेला पारेको हो ।
 
 मधुले गत हप्ता  दिएको ईन्टरभ्यूमा उनले आफू ग्ल्यामर फिल्ड बाहिरको भनेपनि उनका भनाई बाझिएका छन् । मधुलाई तीन वर्षदेखि राजेशजीले तपाईंको चर्चा गरिरहनुभएको छ, तर तपाईं कतै देखिनुहुन्न। यसरी लुक्नुपर्ने कारणचाहिँ के हो ?  भन्ने प्रश्नमा उनले 'हामी उपयुक्त समयको प्रतीक्षामा थियौं। म ग्लामर क्षेत्र बाहिरको मानिस भएकाले अप्ठयारो लागेको हो।'  भन्ने उत्तर दिएकी थिईन  । 
 
 
तर मधुले  सन् २००२मा मेघा मोडल कन्टेक्ष्टमा सहभागिता जनाउदै भिउअर च्वाईस अवार्डको साथमा फष्टरनरअप अवार्ड जितेकी थिईन् ।  यस्तै उनले २००४मा पनि एक ब्यूटी प्याजेन्टमा सहभागिता जनाईसकेको उनी निकट श्रोतले दाबी गरेको छ ।  यो बिषयको  थप एक्सक्लुसिभ   न्यूजका लागि फिल्मीखबरडटकम भिजिट गर्दै गर्नुहोला ।
 
 गत हप्ता सार्वजनिक भएको मधुको  ईन्टरभ्युका लागि लिंकमा क्लिक गर्नुस ।