Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20227 - 20232 of 24005
फिल्मीखबर, काठमाण्डौ, 2013-01-07, सोमवार

महिलाहरुको अस्तित्वको बिषयमा आफ्नो पेन जति चलाएपनि यसको ब्यबहारिक प्रयोग स्वयम पत्रकारहरुको हकमा पनि देखिएको छैन । जुन दृश्य आईतबार आयोजना गरिएको फिल्म पत्रकारहरुको पिकनिकमा छर्लङ भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-01-06, आईतवार

कति फिल्म आउँछन् जान्छन् पत्तै हुँदैन । अझ भनौं शुक्रबार रिलिज हुने फिल्मको अघिल्लो दिन बिहिबार जानकारी नहुने स्थिती छ । यति धेरै फिल्म निर्माणमा प्रदर्शनमा आएका छन् कि फिल्ममेकर मात्र हैन दर्शक पनि कन्फुजमा छन् जसले गर्दा अधिकांश फिल्म असफल हुन पुगेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-01-05, शनिवार

मलेसियन प्रोजेक्ट सेफ ल्याण्डिङको आईटम गीतलाई पुरुषोत्तम प्रधानले साथ दिएका छन् । नम्बर वान सिनेमाटोग्राफरहरुको लिष्टमा रहेका पुरुले ब्यस्तताको बाबजुत सेफ ल्याण्डिङको आईटमका लागि समय निकालेका हुन् ।

 

फिल्मीखबर, फिल्मीखबर, 2013-01-05, शनिवार

चैत्र ९ मा रिलिज हुने मन्जरी फिल्मको अफिशियल फष्टलुक पोष्टर रिलिज गरिएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-05, शनिवार

जीवनका सुख दु:खका पलहरूलाई नोटबुकका पानामा शब्द चित्रले भरिन्छ तर नीता भने आफ्ना जीवनमा आएका सुखद क्षणलाई मात्र नोटबुकमा उतार्ने गरेको बताउँछिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-01-05, शनिवार

पौष २७ मा फिल्म रिलिज हुने भएपछि अध्याय युनिटका केहि सदस्य अहिले प्रचार प्रसारका लागि देशदौडाहमा छन् भने केहि राजधानीमा नै व्यस्त छन् ।
 

Results : 20227 - 20232 of 24005