Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20221 - 20226 of 24005
फिल्मीखबर, काठमाण्डौ, 2013-01-07, सोमवार

फिल्म क्षेत्रमा आउनु अघिनै विराज भट्ट बिवाह बन्धनमा बाँधिएका थिए । कलिउडमा जव उनी हिरोको रुपमा उदाए त्यो दिन देखि आज सम्म उनी स्टारको रुपमा परिचित छन् । पछिल्लो समय नेपाली फिल्म न्यून मात्रामा खेल्न थालेका उनी बिहारका दर्शकमाझ लोकप्रिय पनि भईरहेका छन् ।

 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-07, सोमवार

नेपाली फिल्म उद्योगमा पछिल्लो समय व्यापारिक रुपमा मन्दी आईरहेका बेला फिल्म उद्योगमा देखिएका नयाँ पुस्ता मानिएका केहि युवाहरुले बनाएको फिल्म ‘अध्याय’ लाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-07, सोमवार

कलाकारहरुका सन्तान कलाकारितामा प्रवेश गरिरहेको अवस्थामा कृष्ण मल्लका छोरा भने अपवाद भएर देखा परेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-01-07, सोमवार

अनसनमा उत्रिएका फिल्मकर्मीलाई दिएको आस्वशन र प्रतिबद्धतामा सञ्चारमन्त्रालय गम्भीर नभएपछि फिल्मकर्मीले आन्दोलन गर्ने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-01-07, सोमवार

प्रदर्शनमा रोक लागेको फिल्म 'एटिएम' मा खोल्न केहि बाँकी नराखेकी नायिका जीया केसीले बर्बाद फिल्ममा भने ढाकेकी छिन् । जिके शर्माको प्रस्तुतीमा निर्माण गरिएको बर्बाद फिल्मको प्रस्तुत गीतमा नायिका केसीलाई साडीको पहिरनमा देख्न सकिन्छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-07, सोमवार

माओवादी संघर्ष कालिन पिरियडलाई आधार बनाएर परिर्वतन र क्रान्तिको सन्देश दिन खोजेको फिल्म 'जलजला' पौष २७ मा आउने भएपछि निर्माण युनिट पब्लिसिटीको दौडधुपमा लागेको छ ।
 

Results : 20221 - 20226 of 24005