Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20215 - 20220 of 24005
फिल्मीखबर, काठमाण्डौ, 2013-01-09, बुधवार

आउँदो शनिबारबाट अष्ट्रेलियाको सिड्नीमा फिल्म 'ऋतु' को सुटिङ शुरू हुने भएको छ । अष्ट्रेलियाबाट फिल्मको बारेमा औपचारिक जानकारी दिन जारी गरिएको प्रेस विज्ञप्तीमा जनाईए अनुसार आल्प इन्टरटेन्मेन्ट, प्लानेट ३ फिल्मस् र अपिल विष्ट फिल्म प्रोडक्सनले फिल्मलाई निर्माण गर्दैछ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-09, बुधवार

आन्दोलका मुख्य अगुवानै ताला लगाउने जस्तो मुख्य कार्यक्रममा नआउदा उपस्थित फिल्मकर्मीमा केही निराश देखिन्थ्यो यध्यपी सम्पूर्ण तीन प्रवेशद्धारमा तालमा मारेपछि भने नीर शाह बोर्ड परिसरमा टुप्लुक  देखिए । 

 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-09, बुधवार

आफ्नो क्षेत्रको सर्वश्रेष्ठ निकायमा आफैले ताला लगाउनु पर्छ भनेर  कुनै पनि फिल्मकर्मीले सोचेका थिएनन् तर राजनीतिक हेलचेक्राईका कारण बाध्य भएर फिल्मकर्मीले चलचित्र बिकास बोर्डका प्रमुख तीन वटा प्रवेशद्धारमा अनिश्चितकालका लागि ताला मारेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-01-08, मंगलवार

गएको दशै लगत्तै चलचित्र संघको महासचिव पदबाट अचानक राजिनामा दिएका प्रदीप उदयको सो राजिनामालाई उल्टाईने तयारी भईरहेको छ । चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेलका अनुसार यो हप्ता भित्र उनको सो निर्णयलाई फिर्ता गराईन लागिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-01-08, मंगलवार

नेपालमा फिल्मको प्रिमियर गर्ने चलन विस्तारै हराउँदै गएको अवस्थामा बिदेशी मुलुकमा भने शुरू हुन थालेको छ । खर्च भन्दा पनि आम्दानी हुने भएकाले नेपाल रिलिज पूर्व बिदेशमा फिल्मको प्रिमियरको शुरूवात गर्न थालिएको हो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-08, मंगलवार

सञ्चार मन्त्री राजकिशोर यादवले माग पुरा गर्ने लिखित सहमति गरेको २० दिन नाघिसक्दा पनि कार्यान्यवन नभएको भन्दै फिल्मकर्मीहरु कडा आन्दोलनमा उत्रिएका छन् ।

Results : 20215 - 20220 of 24005