Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20209 - 20214 of 24005
फिल्मीखबर, काठमाण्डौ, 2013-01-10, बिहिवार

थाई नेपाली समाजको अधिवेशनको अवसर पारेर नेपाली फिल्मकर्मीलाई थाईल्याण्डमा सम्मान गरिने भएको छ । आगामी जनवरी १२ तारिखका दिन थाईल्याण्ड एनआएरएनले महानायक राजेश हमाल, हाँस्यकलाकारद्धय दिपकराज गिरी र दीपाश्री निरौलाको साथमा निर्माताद्धय मञ्जिल श्रेष्ठ र कविता श्रेष्ठलाई सम्मान गर्न लागेको हो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-10, बिहिवार

खोल्न र खुल्न जियालाई कस्ले भेट्ने ? एटिएम फिल्ममा अभिनय गरेसँगै चौतर्फी आलोचना पाएकी नायिका जिया केसी अंग प्रदर्शनमा उदार हुन थालेकी छिन् । फिल्म 'के यो माया हो'मा सिम्पल नायिकाको रूपमा अभिनय गरेकी जिया एक्कासी एटिएममा हट बनेर आइन् । उनले आफ्ना अंगहरूलाई प्रदर्शन गर्न कुनै हिचकिचाहट राखिनन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-10, बिहिवार

सुटिङ सकिएर पोस्टप्रोडक्सनमा पुगिसक्दा पनि नायिका बिनिता बरालले आफू अभिनित पछिल्लो फिल्मको नाम खुलाउन चाहिनन् । 'टाईटल देखि पोस्टर, प्रोमो र कलाकारहरू एक साता पछि एस्क्लुसिभ रूपमा रिलिज गर्ने योजना बनाएका छौं', बिनिताले प्रस्ट्याईन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-09, बुधवार

पहिलो प्रोजेक्ट कहाँ भेटिएला बाटै हिट प्रोड्यूसरको ट्याग भिरेका अभिनेता श्रीकृष्ण श्रेष्ठले आफ्नो नयाँ फिल्म निर्देशनको जिम्मा आकाश अधिकारीलाई दिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-01-09, बुधवार

फिल्म लूटमा आफूलाई सहयोग गर्ने सहायक निर्देशकहरूलाई निर्देशक निश्चल बस्नेतले सहकर्मी भन्नु पर्ने तर्क अघि सारेका छन् । बुधबार फिल्म अध्यायको प्रेसमिटमा भेटिएका निर्देशक बस्नेतले भने- 'मिडियामा असिस्टेन्ट भनिएको छ तर म सहकर्मी भन्छु ।'

 

रेम बिक, पोखरा, 2013-01-09, बुधवार

नेपाली फिल्म ‘नेपथ्य’ले आफ्नो टाईटलको फस्टलुक सार्वजनिक गरेको छ । सुटिङ सकिएर सम्पादनको अन्तिम चरणमा पुगेको फिल्म नेपथ्यको निर्माण पक्षले सार्वजनिक गरेको टाईटलको फस्टलुक पोस्टरमा कलाकारहरुलाई अँध्यारो भित्र देखाईएको छ ।

Results : 20209 - 20214 of 24005