
सरकारले आफ्नो सभ्य आन्दोलनलाई नसुने सिंहदरबार घेर्ने चेतावनी फिल्मकर्मीले दिएका छन् ।

प्रदर्शनमा रोक लागेको फिल्म एटीएमका नायिकाहरु सविना कार्की र सोनिया शर्मा अहिले धनुषाको वाहुनमारामा छन् । फिल्म 'छल'को छायाकंनको लागि उनीहरु वाहुनमारा आएका हुन् ।


आज शुक्रबारबाट देशभरका पर्दामा ४ फिल्म रिलिज भएका छन् । एक सातामा एउटा फिल्मले नै राम्रो व्यापार गर्न नसकिरहेको अवस्थामा एकै पटक चार फिल्म रिलिज हुँदाको अवस्थामा पक्कै नाजुक त हुने नै छ । तरपनि, सम्बन्धित फिल्मका निर्माताहरू आ-आफ्नै फिल्मले बाजी मार्ने कल्पना गरिरहेका छन् ।

चलचित्र बिकास बोर्डको अध्यक्षमा रेखा थापा नियुक्त हुने प्रसङ्ग बाहिरिएसंगै उनको तीब्र आलोचना सुरु भएको छ ।

दोस्रो चरणको आन्दोलनको दोस्रो दिन आज फिल्मकर्मीहरुले टाउको र दुई हातमा कालो पट्टी बाधी सरकारको विरोध गरेका छन् ।

