मिति : २०८२ आषाढ ३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20179 - 20184 of 22711
फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख ७, बिहिवार

साथी म तिम्रोमा उत्कृष्ट अभिनय गरेका कारण चाईल्ड हिरो शिर्षक सापकोटाले थप दुई प्रोजेक्ट पाएका छन् । शिव रेग्मीको निर्देशनमा बैशाख १५ गते देखि फ्लोरमा जाने 'शो सिम्पल' र विकास आचार्यको 'यो मन त मेरो नेपाली हो' मा उनी पुनः देखिदैछन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख ७, बिहिवार

डेढ महिना अघि स्कुटी दुर्घटनामा पर्दा अनुहारनै बिग्रने गरी घाईते भएकी हिरोईन नीता ढुङ्गानाले विग्रिएको आफ्नो अनुहारको कारण थप दुई प्रोजेक्ट गुमाएकी छिन् ।

फरक कोण, काठमाण्डौ, २०६९ वैशाख ६, बुधवार

फिल्मसँग सम्बन्धित प्रमुख संघसंस्थाको असुन्तुष्टिको बीचमा चलचित्र बिकास बोर्डले आउँदो ८ गते देखि सुर्खेतको बिरेन्द्रनगरमा गर्न लागेको तीन दिने चलचित्र महोत्सव विभिन्न कारण विवादमा फसिरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख ६, बुधवार

बैशाख पन्ध्र गते देखि सुरू हुने प्रोजेक्ट मेरो भ्यालेनटाईनको सुटिङ सकिए लगत्तै निर्देशक सुरज सुब्बा नाल्बो 'प्रमिस' टाईटल तय गरिएको नयाँ फिल्म निर्देशनमा जुट्दैछन् ।

विष्णु शाही, नेपालगंज, २०६९ वैशाख ६, बुधवार

मोफसल त्यसमा पनि पश्चिममा फिल्मको सुटिङ वाहेक खासै अन्य समयमा नआउने राष्ट्रिय कलाकारहरु चाडै नै बाक्लो संख्यामा विरेन्द्रनगर, सुर्खेत आउदै छन् । तर यो कुनै चलचित्रको सुटिङको क्रममा नभई राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुनको लागी हो ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख ६, बुधवार

असार पन्ध्र गते दहि च्यूरा खाने दिन, साउन १५ गते खिर खाने दिन तर यहाँ बैशाख पन्ध्र गते पनि यस्तै नयाँ चाड आउदैछ फिल्मकर्मीका लागि ।

Results : 20179 - 20184 of 22711