मिति : २०८२ ज्येष्ठ ५, सोमवार
Most Recent News Headlines
Results : 20161 - 20166 of 22621

फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र २४, शुक्रवार
प्रि-प्रोडक्सनमा रहेको फिल्म 'कलिउड' मा नायिकाको रूपमा आफूलाई लिन लागेको कुरालाई मोडल सिम्पल खनालले स्विकारेकी छिन् । तर उनले सो फिल्ममा लिड रोलमा नभएर अर्को सेकेण्ड रोलमा कुरा चलेको बताईन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र २४, शुक्रवार
बिकाश आचार्य निर्देशित प्रेमकथामा आधारित फिल्म 'म तिम्रो भईसकें' आज शुक्रबारबाट राजधानीका एक दर्जन भन्दा बढि हलमा लाग्दैछ ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र २३, बिहिवार
अन्तत: ६ बर्ष देखि जारी रहेको क्यू सिस्टम पूर्ण रुपमा हट्ने भएको छ । विश्वज्योति प्रकरणबाट सुरु विवादमा राजधानीका सम्पूर्ण प्रदर्शकले खुला प्रणालीमा जाने बिषयमा ऐक्यबद्धता जनाएपछी पालो कुरेर फिल्म प्रदर्शन गर्ने प्रणाली खारेजको अन्तिम चरणमा पुगेको हो ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र २३, बिहिवार
पछिल्लो समय जर्नलिष्टसंगको कन्ट्रोभर्सीमा परेकी निशा अधिकारी नयाँ पुस्ताकी हिरोईन हुन् । अझ अमेरिकाबाट एक महिने फिल्म कोर्ष गरेर नेपाल फर्किएपछी उनको चर्चा चौतर्फी चल्यो ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र २३, बिहिवार
तीन साता अघि प्रेस मिट मार्फत अनाउन्स गरिएको फिल्म कलिउडकी हिरोईन परिवर्तन हुने भएकी छिन् । हिरोईन फेर्ने लागेको खबरलाई कलिउड टिमले तत्काल बाहिर ल्याउन चाहेको छैन तर श्रोत अनुसार अब साहाना बज्राचार्यको स्थानमा सिम्पल खनाल अनुबन्धीत भएको करिब पक्का भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र २३, बिहिवार
यस अघिका प्रोजेक्टमा रेखा फिल्मसका गीतसंगीत जसरी चर्चामा आउथे सोही अनुरूप रिलिजको मुखमा आईसकेको रावणको गीतले पनि चर्चा पाईरहेको छ ।