मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20167 - 20172 of 22621
फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र २३, बिहिवार

छवि ओझा (निर्माता) : पक्कै पनि समयअनुसार क्यू प्रणाली जायज छैन । जसकारण मैले हिम्मत बाहेक अरू सिनेमा साईडबाटै लगाएँ तर यदि यो प्रणाली भत्किएकै हो भने हाल सम्म क्यूमा बसेका फिल्म र नयाँ फिल्मलाई मिलाएर रिलिज गरिनुपर्छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र २२, बुधवार
केही समय अघि सर्वोच्च अदालतले पालो कुरेर बस्ने (सिन्डिकेट) प्रणाली खारेज गरेको प्रसङ्गलाई मुल आधार बनाउँदै प्रदर्शकहरूले क्यू सिस्टम नमान्ने निर्णय गरेका छन्  ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र २२, बुधवार

फिल्मको पर्दामा हिरोलाई विभिन्न स्टण्ड गराउने दुई फाईट मास्टर राजेन्द्र खड्गी र योगेन्द्र श्रेष्ठ पनि प्रधानमन्त्रीलाई भेट्न मंगलबार सिंहदरबार गएका थिए ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र २२, बुधवार
देशब्यापी रुपमा जेठ १२ गते देखि  रिलिज हुन लागेको  फिल्म 'मालतीको भट्टी' को गीतलाई  प्रिमियर गरिएको छ । कालीप्रसाद बाँस्कोटाको डेब्यू संगीत रहेको सो गीतमा सनुप पौडेल र सुमन गुरूङको स्वर रहेको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र २१, मंगलवार
सेन्सर गर्ने हल पुरानो भएका कारण मर्मत सम्भारका लागि भन्दै चलचित्र विकास बोर्डमा हुँदै आएको फिल्मको सेन्सर पुन: चलचित्र संघमा हुन थालेको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र २१, मंगलवार
सरकारले अघि सारेको राष्ट्रिय स्वयंसेवी अभियानमा फिल्मकर्मीको पनि सहभागिता हुने भएको छ । मंगलबार दिउँसो आफ्नै कार्यालय सिंहदरबारमा फिल्मकर्मीहरूलाई डाकि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाण्डू सरसफाई योजनामा लाग्न फिल्मकर्मीहरूलाई आग्रह गरे ।
Results : 20167 - 20172 of 22621