Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20173 - 20178 of 24005
फिल्मीखबर, काठमाण्डौ, 2013-01-19, शनिवार

बिशुद्ध नेपाली पनको कथा बोकेर निर्माण गरिएको फिल्म 'रिदम'को आगामी शनिबार अष्ट्रेलियाको सिड्नीमा प्रिमियर गरिने भएको छ । ब्ल्याक मेल फिल्मको प्रिमियर गरे पश्चात '+977'ले यो फिल्मको प्रिमियर आयोजना गर्न लागेको हो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-19, शनिवार

सार्वजनिक विदाको दिन एकाबिहानै सेन्सर बोर्डका केही सदस्यहरु कमलपोखरी स्थित कुमारी हल पुगेका थिए जहाँ सेन्सर बोर्डकी एक कर्मचारी उषा लोहनी आफ्नो दश बर्षे छोराको साथ फिल्म काँटछाँट गर्न उपस्थित भएकी थिईन् जुन बिषयमा संयूक्त आन्दोलन संघर्ष समितिले कडा आपत्ती जनाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-01-19, शनिवार

प्रेमकथामा आधारित रहेर निर्माण गरिएको फिल्म 'तिम्रो लागि' यहि माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-19, शनिवार

अन्तत: बुढो बाघ डाईरेक्सनमा आउने निश्चित भएको छ । प्रोडक्सनमा सफल भुवन केसी आगामी दुई महिना भित्र निर्देशकको ट्याग भिर्दै फ्लोरमा जाने निश्चित भएको हो । जसमा कलिउड हिरोईन प्रियंका कार्की फिचर हुन सक्ने प्रवल आधारहरु बढेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-01-18, शुक्रवार

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'अध्याय'ले दोस्रो साताको यात्रा तय गरेको छ । ओपनिङ कलेक्सन सोचे अनुरूपको गर्न नसके पनि दोस्रो सातामा आईपुग्दा फिल्मले व्यवसायिक पिकअप लिएको निर्माण युनिटले जानकारी गरायो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-18, शुक्रवार

माघको यो जाडोमा नायिका हर्षिका श्रेष्ठले दर्शकलाई तताउने पक्का छ । फाल्गुन १८ गते रिलिज हुने बताईएको फिल्म 'नतिजा'को प्रस्तुत सार्वजनिक गीतमा हर्षिकालाई बसन्त श्रेष्ठले निकै हट नायिकाको रूपमा प्रस्तुत गराएका छन् ।
 

Results : 20173 - 20178 of 24005