Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20137 - 20142 of 24005
फिल्मीखबर, काठमाण्डौ, 2013-01-27, आईतवार

यो साथको यात्रा सधैभरी यस्तै रहोस यहि कामना तर के गर्नु ग्ल्यामर यो गसिपको दुनिया कहिले के हुन्छ पत्तो हुँदैन । भला, लेख्नु नपरोस् अन्य केही सेलिब्रेटीको जस्तो ब्रेकअपको खबर हामी त यहि भन्न सक्छौ ।

 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-27, आईतवार

आन्दोलनले उत्कर्षको रुप लिईरहेका बेला फिल्मकर्मीहरुले आफू कुनै पनि हालतमा सरकारले गरेको निर्णय नमान्ने भन्दै आन्दोलन गीत तयार गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-01-27, आईतवार

नेपालमा रहेका अनाथ असहाय बालबालिकाको सहयोगार्थ दोहा सिनेमा हल कतारमा नेपाली फिल्म "माई ब्रदर" प्रदर्शनमा आउने भएको छ ।

अनुप भट्टराई, काठमाण्डौ, 2013-01-26, शनिवार

एउटै प्रकृतिको सुटिङ हेर्दा–हेर्दा चोभार बासीहरु वाक्क भईसकेका रहेछन् । यध्यपी कहिलेकाही हुने फरक शैलीको सुटिङले चाहि उनीहरुलाई चोभार डाँडोमा अझै तान्ने गर्छ । 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-26, शनिवार

कन्यादान फिल्मबाट नेपाली रजतपटमा प्रवेश गरेका पोखरेली नायक कुशल थापालाई यो एक साता बिताउन निकै कठिन परेको छ । कारण, उनले पहिलो पटक दुई फरक भुमिका निर्वाह गरेको फिल्म 'तिम्रो लागि' यहि शुक्रबार अर्थात् माघ १९ गते रिलिज हुँदैछ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-26, शनिवार

आन्दोलनको स्पिरिट विपरित सरकारले हिजो साँझ चलचित्र बिकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मरवैता (पप्पु)लाई नियुक्त गरेकाले सो निर्णय अमान्य भएको भन्दै संयुक्त आन्दोलन संघर्ष समितिले पप्पुलाई सार्वजनिक बहिस्कार गर्दै विकास बोर्ड प्रवेशमा निषेध लगाउने निर्णय गरेको छ । 

 

Results : 20137 - 20142 of 24005