मिति : २०८२ आषाढ ३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20125 - 20130 of 22706
विष्णु शाही, नेपालगंज, २०६९ वैशाख १७, आईतवार

आगामी २२ गते एकैसाथ नेपालभर प्रदर्शनमा आउने फिल्म फूलले शनिबार च्यारिटी सो गरी नेपालगंजको एक क्लवलाई आर्थिक सहयोग गरेको छ ।

अर्पण ढकाल/ सुशील कार्की, दमक, २०६९ वैशाख १७, आईतवार

आफुले निर्माण गरेको पहिलो फिल्म इकु द जंगल म्यानबाट पूर्वेली दर्शकको राम्रो साथ पाएका कलाकार सुलेमान शंकर फेरी पनि पूर्वेली दर्शकले इकुको पार्ट २ को रुपमा निर्माण भएको फिल्म इकु ब्याक अगेनलाई समेत रुचाई दिएपछि शनिबार हर्षित रुपमा प्रस्तुत भए ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख १७, आईतवार

गल्ती पनि आफ्नै छ अनि कुरा पनि आफ्नै माथि राख्दा त्यो जति हाँस्यास्पद र लाजमर्दो अरु के होला र ? तर चलचित्र विकास बोर्ड जस्तो गरिमामय संस्थामा अध्यक्ष भैसकेका र मन्त्रीको सल्लाहकार समेत भैसकेका निर्देशक शैलेश आचार्यको चाला हेर्दा शनिबार फिल्मीखबर अचम्ममा पर्यो  ।

फरक कोण, काठमाण्डौ, २०६९ वैशाख १६, शनिवार

यो कुरा सत्य हो चलचित्र निर्माता संघमा काग्रेस निकट ब्यक्तिहरुको हाली मुहाली छ भने चलचित्र निर्देशक समाजमा एकीकृत माओवादी निकटका ब्यक्तिहरु धेरै छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख १६, शनिवार

मुलुककै ठूलो भनिएको फिल्म हल क्यूएफएक्स सिनेमाजले राजश्व छली गरेको फिल्मीखबरले पत्ता लगाएको छ । शुक्रबारको डेटमा कुमारी-१ मा फिल्म हेर्न पुगेका दर्शक प्रदिप भट्टले काटेको दुई टिकट मध्ये एउटामा कुनै पनि रकम खुलाईएको छैन भने अर्कोमा भ्याट सहितको रकम खुलाईएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख १५, शुक्रवार

आज शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म भैहाल्छ नी टिमले अनाथ आश्रमलाई आर्थिक सहयोग गरेको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि युनिटले भूमिसुधार राज्यमन्त्री ज्वाला कुमारी शाह ज्वाला कुमारी शाहको हातबाट नगद रू ५० हजार १ सय सो आश्रमलाई हस्तान्तरण गरेको हो ।

Results : 20125 - 20130 of 22706