मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20131 - 20136 of 22621
फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र ३०, बिहिवार
फिल्मीखबरलाई प्राप्त विवरण अनुसार ०६८ मा जम्मा ६९ वटा फिल्म प्रदर्शनमा आए । ति मध्ये फिल्मीखबरको समिक्षामा ब्लकबस्टर फिल्म 'लूट' ले अधिकांश बिधामा आफ्नो पकड जमाउन सफल भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र ३०, बिहिवार

२०६८ साललाई चलचित्र सफलताका हिसाबले हेर्दा नयाँहरुकै वर्ष भनेर बुझ्नुपर्ने हुन्छ । फिल्म लुटको सफलता नयाँ निर्देशककै थियो भने यसमा अभिनय गरेका कलाकारहरु सौगात मल्ल एवम् दयाहाङ राई समेत दर्शकहरुमा त्यति नचिनिएका अनुहार थिए ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र ३०, बिहिवार
२०६८ मा सर्वाधिक चर्चामा रहेका तर ब्यावसायिक रूपमा फल्प भएका दुई फिल्म 'के यो माया हो' र 'मेरो लभ स्टोरी' का क्याप्टेन सुदर्शन थापा नयाँ फिल्म निर्माणमा जुटेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र ३०, बिहिवार

अरूणिमा लम्सालले सन्तान जन्माएको पनि चार महिना भैसकेछ । गत मंसिरमा पहिलो सन्तानको रुपमा  छोरी जन्माएकी लम्सालले छोरी पाँच महिना पुगेको अवसरमा बुधबार पास्नी पार्टी आयोजना गरेकी थिईन् जहाँ फिल्मी सेलिब्रेटीको घुईचो बाक्लै थियो ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र २९, बुधवार
दश दिनका लागि बैङकक घुम्न निस्किएकी अभिनेत्री करिश्मा मानन्धर आज काठमाण्डू फर्किएकी छिन् । मायाज बारको सुटिङ चलिरहेका बेला बहिनीका साथ बैङकक गएकी करिश्मा आज साँझ काठमाण्डू फर्किएकी हुन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र २९, बुधवार

सरकारको झारा टराई एक हप्ते सरसफाई अभियानमा निम्तो बमोजिम आज चलचित्रकर्मीले रत्नपार्कमा झाडु कुचो लगाएका छन् ।

Results : 20131 - 20136 of 22621