Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20119 - 20124 of 23724
फिल्मीखबर, काठमाण्डौ, 2012-11-28, बुधवार

निर्देशक दिपेन्द्र के खनालले नेपाली फिल्म उधोगका लागि राम्रै योगदान दिने प्रयास गर्दैछन् । अहिले सम्म कसैले गर्न नसकेको थ्री डी फिल्म उनले तयार गर्दैछन् । तर पनि नेपाली फिल्मकर्मीहरूले अझै नपत्याएको प्रति दिपेन्द्रको गुनासो छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-11-28, बुधवार

सञ्चारकर्मीहरूको फिल्म प्रतिको मोह दिनप्रति दिन बढ्दो छ । कोही अभिनय तर्फ होमिएका छन् त कोही निर्देशन तर्फ । बिशेषगरी फिल्म पत्रकारिता गर्दै आएका सञ्चारकर्मीहरूमा यो झुकाव देखिन्छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-11-27, मंगलवार

युवानिर्देशक दिवाकर भट्टराईले पहिलो पटक निर्देशन गरेको लभ स्टोरी फिल्म 'मेरो जीवन साथी' लाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । मंगलबार बोर्डका सदस्यले फिल्म हेरे पश्चात केहि संवाद र दृश्यमा आपत्ति जनाई १३ बर्ष मुनिका बालबालिकाले आफ्ना अभिभावकको साथमा फिल्म हेर्नु पर्ने भन्दै पिजी सर्टिफिकेट दिएको निर्देशक भट्टराईले जानकारी गराए ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-11-27, मंगलवार

विकट पहाडी भेग भएर सुन्दर घलेगाँउ पुग्दा हरेक फिल्मकर्मी हर्षित बनेका थिए । विगतका वर्कसप भन्दा यसपटकको वर्कसप कत्तिको फलदायी भयो त्यस बिषयमा निर्देशक समाजले कार्यक्रमको समिक्षा अबश्य सार्वजनिक गर्ला यध्यपी सो स्थानमा गएर फिल्मी माहोल मात्र बनाउन आफैमा चुनौती रहेको भन्दै अधिकांश सहभागी फिल्मकर्मीले वर्कसप सफल भएको ठान्नु पर्ने तर्क गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-11-27, मंगलवार

बिगत केहि बर्ष देखि सञ्चारमाध्यममा कार्यरत आरजे तथा भिजे शिशिर भण्डारीमा अचम्मको कला छ । उनी जति मिठो बोल्न सक्छन् त्यति नै राम्रो अभिनय गर्न पनि सक्छन् । कसैको क्यारिकेचर गर्न उनलाई खासै हम्मे पर्दैन ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-11-27, मंगलवार

मंसिर ७ देखि लमजुङको घले गाँउमा चलेको चलचित्र निर्देशक समाजको वर्कसप हिजो सोमबार साँझ सम्पन्न  भएको छ । घलेगाँउ भन्दा पच्चिस किलो मिटर वर बेसीशहरमा उद्घाटन गरी सुरु भएको पाँच दिने वर्कसपको समापन पनि बेसीशहरमा गरिएको हो ।

Results : 20119 - 20124 of 23724