
मंसिर १ गते रिलिज भएको फिल्म लंकाको ओपनिङ कलेक्सनबाट केहि आशावादी भएका फिल्म मेकरहरूलाई आज शुक्रबार रिलिज भएका दुई फिल्मले भने केहि निराश बनाए ।

२९ बर्षे ह्याण्डसम असलमको बाहिरी आवरणको सौन्दर्यपन कन्सर्ट जति देखियो त्यो भने स्टेज पछाडी केही फरक फिल्मीखबरले देख्यो ।

कार्तिक २३ गतेबाट फ्लोरमा गएको फिल्म 'भाईरस' को नाम परिवर्तन गरिएको छ । करिब ८० प्रतिशत सुटिङ सकिंदा नामका केहि नकारात्मक छाप पर्न सक्ने संकेत देखेर युनिटले 'नेपथ्य' नाम राखेको छ ।

मनिषा कोईरालालाई पाठेघरको क्यान्सर भएको पुष्टी भएको छ ।

विगत दुई बर्षदेखि टिटीभीसंगको सहकार्यमा हुँदै आएको चलचित्र प्राविधिक संघको नेफ्टा अवार्ड पुनः कान्तिपुर टेलिभिजनमा सरेको छ ।

अचानक स्वास्थ्यमा गडबडी भएपछि केहि दिन अगाडी काठमाण्डौको नर्भिक अस्पतालमा भर्ना भएकी अभिनेत्री मनिषा कोईरालालाई क्यान्सर भएको बताईएको छ । टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले जनाए अनुसार उनलाई अहिले मुम्बईको जसलोक अस्पतालमा भर्ना गरिएको छ ।

