Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20101 - 20106 of 23724
फिल्मीखबर, काठमाण्डौ, 2012-12-02, आईतवार

पौष २७ गते रिलिज हुने बताईएको फिल्म 'अध्याय' को प्रोमो सार्वजनिक गरिएको छ । सार्वजनिक प्रोमोले कथालाई सस्पेन्स बनाए पनि फिल्म पूर्ण प्रेमकथामा आधारित रहेको बताईएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-02, आईतवार

बन्द कोठामा एकनाशले गीत गुन्जिरहेको छ । सबैजना रक्सीले मत्त छन् । माहौल निकै गरमागरम छ । मानिसहरु आउने जाने क्रम चलिरहेको छ । त्यहि बीचमा चार जना लक्का जवानहरुको प्रवेश हुन्छ, बन्द कोठाभित्र । पहिल्यै केहि मत्त भएर आएका उनीहरु बन्द कोठा प्रवेश संगै बजिरहेको संगीतमा झुम्न थाल्छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-02, आईतवार

पाठेघरको क्यान्सरले थलिएकी मनीषा कोईरालालाई थप उपचारको लागि अमेरिका लगिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-01, शनिवार

महासचिव पदबाट प्रदीप उदयको राजिनामा आएका कारण चलचित्र संघको केन्द्रिय कार्यसमिति भङ्ग हुने सम्भावना देखिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-01, शनिवार

मंसिर चौथो साता देखि फ्लोरमा जाने तयारीका साथ 'नो स्मोकिङ' टिम लोकेशन फाईनलका लागि सिन्धुपाल्चोक स्थित चिसापानी पुगेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-01, शनिवार

अनौठो डरलाग्दो र  रोमान्चक दुनिया कलिउडको कथालाई बुन्दै निर्देशक नवराज आचार्यले आफ्नो फिल्मको नयाँ ट्रेलर रिलिज गरेका छन् । पुष १३ को रिलिज डेटमा धुम मचाउने तयारीका साथ उनले प्रोमोशनलाई तिब्रता दिनका लागि कलिउडको नयाँ ट्रेलर रिलिज गरेका हुन् । 

Results : 20101 - 20106 of 23724