नोटबुकको दर्शक प्रतिक्रियाले शायद प्रज्ञा जोशी निकै प्रफुल्लित भएकी छिन् यतिबेला । उनको मुहारमा खुशीको रंग पनि ज्यादा नै देखिन्थ्यो । तर त्यो खुशीको रंग कस्तो थियो यसै भन्न सकिन्न । यध्यपी उनको घाँटिमा देखिएको लभ बाईटले शायद उनी निकै खुशी रहेको सजिलै अनुमान लगाउन सकिन्छ ।
यस पटक निकै उच्च कोटीको फिल्म बनाएको दाबी गर्दै आएकी प्रज्ञाले आज नोटबुकको स्पेशल शो आयोजना गरेकी थिईन् जहाँ उनको घाँटिमा लभ बाईट प्रष्ट देखिन्थ्यो । दाहिने तर्फको घाँटिमा प्रष्ट गरी देखिने लभ बाईटले पनि संकेत गर्छ पछिल्लो समय उनी ज्यादा खुशी छिन् । स्पेशल शोको माहोलमा प्रज्ञाको घाँटि तर्फ हेरेर कानेखुशी गर्नेहरु पनि धेरै थिए ।

'कमसेकम ऐना हेर्दा त थाहा हुन्छ होला नि लभ बाईट बसेछ भनेर, कस्तो केयर नगरेको,' एक फिल्मकर्मीले फिल्मीखबरसंग समेत भन्न पछि परेनन् । लभ बाईटको बिषय के होला त्यो प्रज्ञा नै जानुन् तर चार दिनको बिजनेश राम्रो रहेको भन्दै नोटबुक यूनिट हर्षित अवस्थामा छ अहिले । योगेश घिमिरेको निर्देशनमा तयार भएको नोटबुकमा जीवन लुईटेलका साथमा नीता ढुङ्गाना र डेब्यू गर्दै शेन सापकोटा लिड रोलमा छन् ।









