Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20047 - 20052 of 24005
फिल्मीखबर, काठमाण्डौ, 2013-02-20, बुधवार

हिजो आफ्नी आमा गुमाएकी हिरोइन नीता ढुङ्गानाले आजबाटै सुटिङ्ग जोईन गर्दा सवैलाई अचम्ममा पारिदिएकी छिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2013-02-20, बुधवार

नेपालको पहिलो थ्रीडी फिल्म 'भिजिलान्ते'को अफिसियल पोस्टर रिलिज गरिएको छ । शैलेन्द्र मल्लले तयार पारेको यो पोस्टरलाई फिल्मीखबर मार्फत सार्वजनिक गरिएको हो ।


 

फिल्मीखबर, काठमाण्डौ, 2013-02-19, मंगलवार

हिरोईन नीता ढुङ्गानाले संसारकै सवैभन्दा प्रिय ब्यक्तिलाई आज गुमाएकी छिन् । उनले आफ्नी पुजनीय आमालाई अल्प आयुमै गुमाएकी हुन् । लामो समय देखि दम रोगी उनकी आमा मिना कुमारीको ५३ बर्षको उमेरमा निधन भएपछि उनी आज शोकको घडीमा पुगेकी हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-02-19, मंगलवार

चैत्र ९ गते रिलिज हुन लागेको प्रेम कथानक फिल्म 'मञ्जरी' को प्रोमोश्नल गीत 'हे दैब' सार्वजनिक गरिएको छ जसलाई सनुप पौडेलले गाएका छन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-02-19, मंगलवार

विवादका बाबजुत चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा बहाली भएका धर्मेन्द्र मरवैता (पप्पु) ले बोलेका कुरा पुरा नगर्दा उनको प्रतिबद्धता प्रति प्रश्न उठेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-02-19, मंगलवार

अभिनेत्री रेखा थापा अभिनित फिल्म रावणको अमेरिकाको क्यालिफोर्निया स्थित लस एञ्जल्समा बिशेष शो गरिएको छ ।

 

Results : 20047 - 20052 of 24005