Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20053 - 20058 of 24005
फिल्मीखबर, काठमाण्डौ, 2013-02-19, मंगलवार

एक हजार रुपैयाँ ब्यक्ति अनुसार कति महत्वको पैसा हो त्यो ब्यक्तिमा नै भर पर्छ । तर त्यो पैसाले एउटा अत्यन्त ठूलो सम्बन्ध बनाएको छ गायक राजेश पायल राई र फाईट मास्टर राजेन्द्र खड्गी बीच ।

फिल्मीखबर, काठमाण्डौ, 2013-02-19, मंगलवार

केहि साता अगाडी कतारको दोहा हलमा रिलिज भएको नेपाली फिल्म 'नाईन ओक्लक' लाई लण्डन, हङकङ र मलेशिया सहित नेपालमा रिलिज गर्ने तयारी गरिएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-02-18, सोमवार

नेपाली फिल्म उधोग भित्रको सकारात्मक तथा नकारात्मक कुरालाई लिएर निर्माण गरिएको फिल्म 'प्रोड्यूसर'का प्रोटागोनिस्टहरूलाई पोस्टर मार्फत सार्वजनिक गराईएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-02-18, सोमवार

लोकतन्त्र, जनजीविका तथा मानवाधिकारका विषयमा केन्द्रित रहेर यही २०६९ फागुन १० देखि १३ गते ९ सम्म राजधानीमा तेश्रो नेपाल मानवअधिकार अर्न्तराष्ट्रिय फिल्म महोत्सव हुने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-02-18, सोमवार

बहुप्रतिक्षित फिल्म 'छड्के'लाई सेन्सर बोर्डले एडल्ट (ए) सर्टिफिकेट दिएपछि निर्माण युनिटले आपत्ति जनाएको छ ।  फिल्मका निर्माता माधव वाग्लेले फिल्मिखबर संगको कुराकानीमा भने –' केहि संबाद काटेर पनि 'ए' सर्टिफिकेट दिदा हाम्रो चित्त दुखेको छ।'

श्यामसुन्दर गिरी, चितवन, 2013-02-18, सोमवार

करिब ४ बर्ष अगाडी रजतपटमा प्रबेश गरेकी चितवनकी २३ बर्षिय नबनायिका आर्जु अधिकारीले फिल्म सगैं आफ्नो नयाँ बिजनेश पनि शुरु गरेकी छिन् । उनले चितवनमा फयाट् गाडीको शोरुम संचालन गरेकी छिन् भने काठमाण्डौमा पनि उनको गाडीको शोरुम रहेको छ ।

Results : 20053 - 20058 of 24005