Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20029 - 20034 of 24005
फिल्मीखबर, काठमाण्डौ, 2013-02-25, सोमवार

पछिल्लो समय निरन्तर फल्प  फिल्म दिदै आएका तुलसी घिमिरेले बजेट कम भएको भन्दै आफूले उत्कृष्ट फिल्म तयार गर्न नसकेको स्वीकारेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2013-02-25, सोमवार

बिगत १२ बर्ष देखि नेपाली फिल्म उधोगमा निरन्तर क्रियाशिल रहेकी अभिनेत्री रेजिना उप्रेतीले पहिलो पटक फिल्म निर्माणमा हात हालेकी छिन् । आफ्नो १२ बर्षे अनुभवलाई समेट्दै रेजिनाले निर्माण गरेको फिल्म 'वरदान' यहि फाल्गुन २५ गते रिलिज हुँदैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-02-25, सोमवार

पछिल्लो समय फुर्सदिलो बनेका नायक मुकेश ढकालले गुपचुपमा 'गुड फ्रेण्ड' नामक फिल्मको सुटिङ सकेका छन् । केहि दिन अगाडी सुटिङ सकिएको उक्त फिल्मलाई राज बहादुर शानेले निर्देशन गरेका हुन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-02-24, आईतवार

एउटा गीत कति समयमा रेर्कड गर्न सकिन्छ भन्ने निर्णय गायकको मुडमै हुन्छ । तर धेरै पछि स्टूडियोमा गीत रेकर्ड गर्ने बेलामा यश कुमारलाई गार्‍हो परेको छ । हुन त जीतबाबु (शम्भुजित बाँस्कोटा)को अगाडी पहिलो पटक गीत गाउँदा शायद उनी नर्भस भएका हुन् तर यो कुरा मान्न यस तयार थिएनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-02-24, आईतवार

गत पौष ६ गते कार्यसमिति  सदस्यबाट महासचिव पदको जिम्मेबारी पाएका निर्देशक दिनेश डिसीले अचानक राजिनामा दिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-02-23, शनिवार

गत असोज महिनामा रिलिज भएको फिल्म 'भिसा गर्ल' को डिभिडी तथा भिसिडीलाई हाईटेक इन्टरटेन्मेन्टले भोली आईतवारबाट बजारमा ल्याउँदै छ ।
 

Results : 20029 - 20034 of 24005