
नेपालमा महिला अधिकारको अवस्था नाजुक रहेको अवस्थालाई ध्यानमा राखेर एमनेस्टी इन्टरनेश्नल नेपालले शुक्रबार पोखरामा युवाहरूको एक भेलाको आयोजना गरी महिला अधिकारको बिषयमा अर्न्तक्रियाको आयोजना गर्यो ।

जीतबाबु अर्थात नेपाली संगीतका बादशाह शम्भुजित बाँस्कोटाले पहिलो पटक आफू भन्दा निकै सानो उमेरकी गायिकासंग गीत गाएका छन् ।

थोरै बजेटमा राम्रा फिल्म बनाउने भन्दै निर्देशक आर. बि. के शरदले एक साथ तीनवटा फिल्म निर्देशनको घोषणा गरेका छन् ।

प्रदर्शनको संघारमा रहेको फिल्म साँघुरोको गीत सार्वजनिक गरिएको छ । यौन मनोविज्ञानमा आधारित रहेर निर्माण गरिएको यो फिल्मको प्रस्तुत गीतले पनि यौन कुण्डालाई दर्शाएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल चलचित्र विकास बोर्ड अर्न्तगतको चलचित्रकर्मी कल्याण कोषलाई ५० लाख रूपैंया अनुदान दिने भएको छ ।

नेपाली फिल्ममा नयाँ अनुहारको प्रवेश भए पनि दक्ष अनुहार नआएको गुनासो बेलाबेला फिल्मकर्मी, सञ्चारकर्मी तथा दर्शकले गर्दै आएका छन् । अब यो गुनासोलाई निर्देशक श्याम भट्टराईले मेट्ने दाबी गरे ।

