Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20059 - 20064 of 24005
फिल्मीखबर, काठमाण्डौ, 2013-02-18, सोमवार

दश बर्षअघि तिम्रो माया उनान्न सय  मेरो माया सय मा अभिनय गर्ने बाल कलाकार रूमी गुरुङ अब जवान भईसकेकी छिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2013-02-17, आईतवार

बिगत २९ बर्ष देखि थिएटरमा काम गर्दै आएका अनुभवी कलाकार तथा नाटक निर्देशक बिरेन्द्र हमाल पनि फिल्म निर्देशनमा आउने भएका छन् । करिब ५ दर्जन नाटकको निर्देशन, तथा सयौं नाटक र एक दर्जन जति फिल्ममा अभिनय गरिसकेका बिरेन्द्रले निर्देशन गर्ने फिल्मको नाम 'सारङ्क' राखिएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-02-17, आईतवार

गत बर्ष देखि सुरु गरिएको म्यूजिक खबर म्यूजिक अवार्डको दोस्रो संस्करणमा मायाज बारका गित संगीत अग्र स्थानमा परेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-02-17, आईतवार

 


ईन्टरटेन्मेन्ट क्षेत्रका चर्चित जर्नलिष्ट नरेश भट्टराईले फिल्ममा गित लेख्न सुरु गरेको एघार बर्ष भईसक्यो । 
फिल्मीखबर, काठमाण्डौ, 2013-02-17, आईतवार

आफ्नो नाम बिना स्विकृती प्रयोग गर्दा जो कोही कलाकारले आपत्ति जनाउनु स्वाभाविक हो । त्यसैले नायक जीवन लुईटेल पनि बिना जानकारी आफ्नो नाम फिल्ममा प्रयोग गर्दा आपत्ति जनाएका छन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-02-17, आईतवार

फिल्मको प्रचार प्रसारलाई अगाडी बढाउँदै छड्के टिमले राष्ट्रिय क्रिकेट खेलाडी टिमसँग आफ्नो अनुभव साटेको छ । शनिबार किर्तिपुर क्रिकेट मैदानमा हाकु कालेको नामले परिचित छड्केका मुख्य पात्र सौगात मल्लले सुटिङ हुँद देखि अहिले सम्मको आफ्नो तितामिठा अनुभव क्रिकेट खेलाडीलाई सुनाए ।
 

Results : 20059 - 20064 of 24005