Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20023 - 20028 of 23726
फिल्मीखबर, काठमाण्डौ, 2012-12-20, बिहिवार

फिल्म क्षेत्रमा उठ्ने प्रमुख मुद्धाहरुमा नेतृत्व बहन गर्ने क्षमता राख्दै राष्ट्रिय चलचित्रकर्मी मञ्चलाई शक्तिशाली बनाईने  भईएको छ । अनसनको क्रममा जन्मिएको यो संस्थालाई दीर्घकालिन रुपमा शक्तिशाली बनाई अघि बढ्ने बिषयमा अनसन समाप्ती संगै निर्णय गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-20, बिहिवार

आजदेखि काठमाडौंको चावहिल, चुच्चेपाटीमा रहेको केएल टावरमा केएल सिनेमा सिटी अन्तर्गत ‘एफक्यूब’ सिनेमा हल सञ्चालनमा आएको छ ।

रेम बिक, पोखरा, 2012-12-20, बिहिवार

बलिउड फिल्म ईन्डस्ट्रीमा जम्नका लागी संर्घषरत केहि नेपाली युवाहरु मिलेर एउटा फिल्म निर्माण गरेका छन् । ‘निरंकुश’ नाम दिएर मुम्बईमै निर्माण सकिएको फिल्म जनवरी २ मा प्रदर्शनमा आउन लागेको निर्माणपक्षले जानकारी दिएको छ । मनोवैज्ञानिक कथामा बनाईएको फिल्मलाई नेपाली निर्देशक राजु काफ्लेले निर्देशन गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-20, बिहिवार

राष्ट्रिय चलचित्र बचाऊ अभियानको नारा लिएर गत चार दिन देखि आमरण अनसनमा उत्रिएका तीन फिल्मकर्मीको अनसनलाई सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले जुस ख्वाएर स्थगित गराएका छन् ।

फिल्मीखबर, काठमाडौँ, 2012-12-20, बिहिवार

 


गत भदौ १२ गते देखि रिक्त रहेको चलचित्र बिकास बोर्डको अध्यक्ष पद परिपूर्ति हुने भएको छ । 
फिल्मीखबर, काठमाण्डौ, 2012-12-19, बुधवार

फिल्म क्षेत्र सुधारका लागि उठाईएको नौ बुँदे मागको पक्षमा अधिकांश फिल्मकर्मी रहेका बेला अखिल नेपाल चलचित्रकर्मी मञ्चका संयोजक एवं निर्देशक शिवजी लामिछाने भने विपक्षमा देखिएका छन् ।

Results : 20023 - 20028 of 23726