मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20011 - 20016 of 22625
सन्तोष गौतम, म्याग्दी, २०६९ वैशाख २२, शुक्रवार

मुस्ताङको जोमसोममा शुक्रबार फिल्म ईकु ब्याक अगेनको बिशेष प्रर्दशनी गरिएको छ । स्थानीय संस्था पाईला नेपालले जोमसोम सिनेमा घरमा आयोजना गरेको फिल्म अवलोकन गर्न सयौ दर्शकको उपस्थिती रहेको थियो ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख २२, शुक्रवार

गृहनगर धनगडीको ३५ डिग्रीको गर्मीबाट काठमाण्डू फर्किएपछी हिरो सुमन सिहँलाई घाम एलर्जी भएको छ । २० दिन देखि उनी घामहेर्नबाट बञ्चित भएका छन् । अनुहारमा विमिरा आएपछी उनलाई डाक्टरले घाम नहेर्ने सल्लाह दिएका छन् ।

अनुप भट्टराई, काठमाण्डौ, २०६९ वैशाख २२, शुक्रवार

एक दशक अघि चण्डाल भन्ने फिल्मको सुटिङ भईरहेका बेला पहिलो पटक महानायक राजेश हमाललाई देखेका चिरञ्जीवी आचार्यले त्यसपश्चात हमाललाई हालसम्म नजिकबाट देखिरहेका छन् । सो समय महानायकका सहयोगी रोशन हमाल मार्फत एउटा फ्यान भएर राजेशको निकटतामा पुगेका चिरञ्जीवी एउटा फ्यानको रूपमा हमालको वरीपरि सधै देखिरहे ।

प्रकटकुमार शिशिर, काठमाण्डौ, २०६९ वैशाख २२, शुक्रवार

लुटपछि आक्रमक कलेक्सन गरेको सेक्स रिभेन्ज स्टोरी चपली हाईटले आफ्नो प्रदर्शनको ५२ दिन मनाउँदै छ । फिल्मले आगामी सोमबार सफलतापूर्वक प्रदर्शन भएको ५२ दिन पुरा गर्देछ ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख २२, शुक्रवार

काष्टमा हैन कन्टेनमा म विश्वास गर्छु भन्ने निर्देशक सुरज सुब्बालाई बिहिबार आफ्नो भनाई यथार्थमा परिणत भएपछी थप उत्साह मिलेको छ । किनकी बिहिबार देखि फ्लोरमा गएको 'मेरो भ्यालेन्टाईन' को स्पटमा उनले नयाँ कलाकारसँग काम सुरु गरेका छन् जस मध्ये छिन्  फ्रेस हिरोईन सुस्मिता ढकाल ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख २१, बिहिवार

अमेरिकामा प्रदर्शन हुन लागेको फिल्म 'सायद' को प्रोमोशनका लागि आयोजक आईच प्रोडक्सनले झिल्के कान्छीको भिडियो तयार गरेको छ । आफुले मन पराएकी कान्छीलाई फकाउन झिल्केले सायदको साहारा लिएको भिडियोमा हेर्न सकिनेछ ।

Results : 20011 - 20016 of 22625