Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20017 - 20022 of 24005
अनुप भट्टराई, काठमाण्डौ, 2013-02-28, बिहिवार

दुई बर्षे कार्यकाल सकिन करिब १० महिना बाँकी रहँदा चलचित्र बिकास बोर्डका सदस्य रामा मण्डलाई सो पदबाट हटाईएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2013-02-27, बुधवार

एक  महिना बढी आमाको कोखबाट सात समुन्द्र पारि रहँदा रेखालाई कुनै रात चैन भएन । आँखा अगाडीका गगनचुम्बी सुन्दर भवन तथा चिल्ला सडकहरुले केही बेर मन बहलाए पनि रेखालाई काठमाण्डूको यादले कुनै दिन छाडेन ।

श्यामसुन्दर गिरी, चितवन, 2013-02-27, बुधवार

नेपाल चलचित्र संघको ४१ औं साधारणसभा तथा चलचित्रकर्मी स्मृति सम्मान समारोह २०६९ चितवनको सौराहामा आज सम्पन्न भएको छ । नेपाल चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षता तथा भूमिसुधार तथा शान्ति पुर्ननिर्माण मन्त्रालयका मनानीय मन्त्री टोपबहादुर रायमामाझीको प्रमुख आतिथ्यता सो कार्यक्रम सम्पन्न भएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-02-27, बुधवार

दार्जीलिङमा सुटिङ गरिएको सुरज सुब्बा नाल्बो निर्देशित फिल्म वितेका पलको एउटा अडियो गीत नेपालको सञ्चारमाध्यममा रिलिज गरिएको छ । फिल्म सुटिङ पूर्व दार्जीलिङमा अडियो विमोचन गरिएको यो फिल्मको अडियोलाई नेपालमा भने पहिलो पटक औपचारिक रूपमा रिलिज गरेको निर्माता राजेश घतानीले बताए ।

अनुप भट्टराई, काठमाण्डौ, 2013-02-27, बुधवार

एक्सक्लुसिभ ! एक्सक्लुसिभ !! एक्सक्लुसिभ !!! अन्तत: प्रियंका कार्कीले बर्थ डेको दिन आफूले डिभोर्स गरिसकेको रहेको रहस्य खोलेकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-02-27, बुधवार

नायक निरज बराल र नायिका पूजना प्रधान (स्त्री) ले चिहानमा प्रेम गरिरहेका छन् । १० दिन देखि राजधानीमा छायाँकनरत फिल्म 'चिहान' मा उनीहरूको रोमान्सलाई बद्री कृष्ण श्रेष्ठले एक्सन कट भनिरहेका छन् ।
 

Results : 20017 - 20022 of 24005