Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20005 - 20010 of 23726
फिल्मीखबर, काठमाण्डौ, 2012-12-25, मंगलवार

चपली हाईटबाट एकाएक चर्चामा आएका निर्देशक दीपेन्द्र के. खनाल छिटो सुटिङ सक्ने निर्देशकको सूचीमा अग्रपंक्तीमा देखिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-24, सोमवार

माघ एक गते देखि फ्लोरमा जाने आधि बाटो फिल्मका लिड आर्टिष्टहरु फाईनल भएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-24, सोमवार

गत शनिबार गोदावारी पिकनिकमा सहभागी भएपछि नवल खड्का थलिएका छन् । कलाकारसंघका अध्यक्ष उनी किन थलिए यो नै कारण छैन तर उच्च तनावका कारण उनलाई १०२ डिग्रीको ज्वरोले च्यापेको छ । 

 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-24, सोमवार

भनिन्छ नि सन्तानमा आफ्ना बाबुआमाको गुण भेटिन्छ । यस्तै देखिएको छ चर्चित द्धन्दनिर्देशक राजेन्द्र खड्गीको नाती अर्थात नायिका रागिनी खड्गीको ८ बर्षे छोरा आर्यन खड्गीमा ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-24, सोमवार

फाईट माष्टरबाट डाईरेक्टरमा र्टन भएका  एन.बी. महर्जन दोस्रो फिल्म निर्देशनमा उत्रिएका छन् । आज सोमबार बिहान एक समारोहका बीच उनले 'तोरी लाहुरे' टाईटलको शुभ साईत गरी सुटिङ सुरु गरे ।

अर्पण ढकाल, धरान, 2012-12-23, आईतवार

पौष १३ अर्थात आउँदो शुक्रबारबाट देशभरका हल मार्फत रिलिज हुन लागेको फिल्म 'तिमीले दिएको माया' को निर्माण युनिटले फिल्मको प्रचार प्रसारलाई तिब्र बनाएको छ ।

Results : 20005 - 20010 of 23726