Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19999 - 20004 of 23726
फिल्मीखबर, काठमाण्डौ, 2012-12-26, बुधवार

हलिउड, बलिउडको फिल्मी क्षेत्रमा कलाकारहरुले आफ्नो क्यारेक्टर अनुसारको गृहकार्यमा लागेको फिल्ममा अभिनय गरेको भन्दा बढि चर्चा हुने गर्छ । यो प्रचलन नेपाली फिल्ममा पनि विस्तारै विकसित हुँदै गएको छ । यहि क्रममा शुक्रबारबाट देशभर एकसाथ प्रर्दशनमा आउन लागेको फिल्म 'धन्दा' का मुख्य कलाकार अर्पण थापाले क्यारेक्टर अनुसारको गृहकार्य गरेको चर्चा छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-26, बुधवार

माघ पाँचको मिती अहिले सवैको पर्खाईमा छ । दर्शकले माघ पाँचमा कलिउडलाई कसरी हेर्ने हुन् त्यो बिषय माघ पाँच पछिकै कुरा हो तर फिल्मी नगरीमा कलिउडले एक किसिमको नयाँ आश देखाएको छ । 

 

फिल्मीखबर, काठमाडौँ, 2012-12-26, बुधवार

झण्डै एक बर्ष पश्चात फिल्म ईन्डष्ट्रीमा प्रिमियर रौनक देखिने भएको छ । 

 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-26, बुधवार

 

 

आर्यन सिग्देल बाईक एक्सीडेन्टमा परेका छन् ।  मध्यान्न १२ बजेको समयमा  उनले आफू एक्सीडेन्टमा परेको फेसबुकमा पोष्ट गरेका छन् । एक्सीडेन्ट कहाँ  र कसरी भयो यो बिषयमा बुझन खोज्दा उनी निकट केही फिल्मकर्मी र उनको समेत फोन उठिरहेको छैन् ।   
 

 

 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-25, मंगलवार

२०५२ सालमा निजी क्षेत्रबाट प्रथम पटक स्थापित ‘हरितारा चलचित्र पुरस्कार गुठी’ ले सुनिल थापा र दिनेश डिसीलाई 'हरितारा चलचित्र पुरस्कार– २०६८' ले सम्मान गर्ने भएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-25, मंगलवार

धेरै बर्ष पछि सुनिल थापाको आँखाबाट फिल्म हेर्दा आँशु झरेको छ । 

 

Results : 19999 - 20004 of 23726