Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19915 - 19920 of 23728
सुमन गैरे, सिलुगुढी (भारत), 2013-01-15, मंगलवार

नेपालमा आर्यन सिग्देलको चर्चा चलिरहँदा भारतको पश्चिम बंगालमा पनि उनको चर्चा चलेको पाईएको छ । केहि समय अगाडी उनी अभिनित फिल्म 'कस्ले चोर्‍यो मेरो मन'लाई बंगाली भाषामा डबिङ गरि 'के निलो मन हमार' नाम राखि रिलिज गरे पश्चात उनको चर्चा चलेको हो ।
 

अर्पण ढकाल, धरान, 2013-01-15, मंगलवार

माघ ५ बाट देशभर रिलिज हुने बताईएको फिल्म कलिउडलाई माघे संक्रान्ति बिदाको दाउ छोप्दै हिजो नै पुर्वका ४ र पोखरा र नारायणघाटका हल मार्फत रिलिज गरिएको छ । फिल्म पुर्वको कृष्ण टाकिज बिर्तामोड, दमकको निलकण्ठ चित्र मन्दिर र दमक चित्र मन्दिर तथा उर्लाबारीको भिलेज सिनेमा मार्फत प्रदर्शनमा आएको हो ।

अनुप भट्टराई, काठमाण्डौ, 2013-01-15, मंगलवार

राष्ट्रको प्रमुख सचिवालय सिंहदरबार घेराउमा पुगेका फिल्मकर्मीलाई प्रहरीले हस्तक्षेप गरेको छ ।

 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-14, सोमवार

 


उठाईएका मागहरु प्रति सरकारले चासो नदेखाएको भन्दै फिल्मकर्मीहरुले राष्ट्रको शक्ति केन्द्र  सिंहदरबार घेराउ गर्ने भएका छन् । 
फिल्मीखबर, काठमाण्डौ, 2013-01-14, सोमवार

माघी मनाउन आफूले सुटिङ गरेको स्थान परोपकार अनाथालय पुग्दा गौरव पहाडी  निकै हर्षित थिए तर जव कार्यक्रम सुरु भयो उनका आँखाबाट आशु झर्न रोकिएनन् । 

 
अनुप भट्टराई, काठमाण्डौ, 2013-01-13, आईतवार

राजेश हमालले फिल्म निर्देशन नगरेर के भो त ? उनलाई  महान ब्यक्ति बनाउन सफल हमालका राईट ह्याण्ड  रोशन हमालले  भने फिल्म निर्देशक भएर देखाईदिएका छन् । 

Results : 19915 - 19920 of 23728