Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19927 - 19932 of 24005
फिल्मीखबर, काठमाण्डौ, 2013-03-21, बिहिवार

भखैरै ईन्डष्ट्रीमा भित्रिएका आर्टिष्टहरु पनि नेपाली फिल्म नहेर्ने पब्लिकको नजरमा नोट हुन थालेका छन् । र, यस्तै नोट भएकी छिन् सुमिना घिमिरे ।

फिल्मीखबर, काठमाण्डौ, 2013-03-21, बिहिवार

फिल्मले व्यापार गर्नु नगर्नु आफ्नो ठाउँमा छ तर आफूले उठाएको बिषयबस्तु र प्रस्तुती हरेक फिल्ममा नयाँ प्रयोग हुने निर्देशक योगेश घिमिरेको दाबी छ ।

रेम बिक, काठमाण्डौ, 2013-03-21, बिहिवार

सशस्त्र द्धन्दकालको घटनामा आधारित रहेर निर्माण भएका दुई वटा डकुमेन्ट्री विहिबार पोखरामा प्रदर्शनमा आएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-03-21, बिहिवार

फिचर फिल्म, छोटा फिल्म र डकुमेन्ट्री यि तीनै चिज समाजका ऐना हुन् । फरक यति हो कि डकुमेन्ट्रीले यथार्थ घटनालाई जस्ताको तस्तै प्रस्तुत गर्दछ भने फिचर फिल्म र छोटा फिल्मले नाटकिय रूपले समाजलाई चित्रण गर्दछ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-03-20, बुधवार

भाग्य कति बेला कहाँ उदय हुन्छ त्यो कसलाई थाहा हुन्छ र ? र, यस्तै भाग्य लिएर आएकी रहेछिन् ईशानी श्रेष्ठले । आज मिस नेपालको क्राउन जिते पश्चात उनको हाई– हाई चौतर्फी सुरु भएको छ । जुन हाई–हाईसंगैको यो खुशियालीमा उनी एक फिल्मसंग टच भएको एक रोचक प्रसङ्ग आज हामी सार्वजनिक गर्दैछौ । 

फिल्मीखबर, काठमाण्डौ, 2013-03-20, बुधवार

माओवादी द्धन्दकालमा एक परिवारले भोग्नु परेको पिडामा आधारित रहेर वैचारिक मतभेदका आधारमा विछोडिन पुगेका दुई दाजुबहिनीको सम्बन्ध वरिपरि घुमाएर निर्माण गरिएको फिल्म 'उमा' को फस्टलुक अर्न्तगत डेढ मिनेटको प्रोमोसँगै पोस्टर पनि रिलिज गरिएको छ ।

Results : 19927 - 19932 of 24005