Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19933 - 19938 of 24005
फिल्मीखबर, काठमाडौँ, 2013-03-20, बुधवार

अविश्वासको प्रस्तावबाट कुर्सी गुम्ने  छनक देखिएपछि निर्मातासंघको चुनावी साधारण सभालाई  दुई महिना वर सार्न राजकुमार राई बाध्य भएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2013-03-20, बुधवार

हिरो सुमन सिंहलाई हार्ट अट्याक भएपछि शहिद गंगालाल हस्पिटल बाँसबारीमा भर्ना गरिएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2013-03-20, बुधवार

६ वटा टर्च लाईटको प्रयोग गरेर प्रयोगात्मक रूपमा नै खिचिएको अभिनेता सौगात मल्ल र अभिनेत्री उषा रजकको कथालाई राजधानीका दर्शकहरूले यहि शुक्रबारबाट हेर्न पाउने छन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-03-19, मंगलवार

मञ्जरी फिल्म हेर्न कुरेर बस्ने दर्शकहरूका लागि दु:खको खबर ! यहि आउँदो शुक्रबार रिलिज हुने भनिएको फिल्म 'मञ्जरी' पर सरेकी छिन् । वर्तमान राजनैतिक अस्थिरताको कारण देखाउँदै मञ्जरी फिल्मको रिलिजलाई करिब एक महिनाका लागि पोष्टपोण्ड गरेको निर्माण युनिटले जनाएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-03-19, मंगलवार

नयाँ कार्यसमिति निर्माणका लागि आउदो पन्ध्र दिन भित्र विशेष साधारणसभा डाक्नुपर्ने भन्दै ३३ जना निर्देशकहरुले हस्ताक्षर सहितको निवेदन पत्र निर्देशक समाजमा दर्ता गराएका छन्  । 

फिल्मीखबर, काठमाण्डौ, 2013-03-19, मंगलवार

सुमिना घिमिरे र ध्रुब दत्तको मुख्य भुमिका रहेको फिल्म 'नाईन ओक्लक' लाई युकेमा प्रदर्शन गरिएको छ । गत शुक्रबार, शनिबार र आईतवार गरि तीन दिन युकेको फरक फरक तीन शहरमा फिल्म प्रदर्शन गरिएको हो ।
 

Results : 19933 - 19938 of 24005