Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19879 - 19884 of 24005
फिल्मीखबर, काठमाण्डौ, 2013-04-03, बुधवार

छापिएको समाचारमा असन्तुष्टी जनाउदै सुमिना घिमिरेले जर्नलिष्टको टाउको काट्ने धम्की दिएकी छिन् । अनलाईनखबरमा कार्यरत विजय आवाजलाई सुमिनाले हिजो साँझ बेलुकी साढे पाँच बजेको समयमा टाउको एकातिर र खुट्टा अर्कोतिर पारिदने भन्दै धम्की दिएकी हुन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2013-04-02, मंगलवार

गएको भ्यालेन्टाईन्स डेको दिनमा आफ्नो तेस्रो फिल्म फिटकिरीको एनाउन्समेन्ट कार्यक्रममा पनि यि हिरोईनको उपस्थिती भईदिंदा सम्बन्ध निकै गहिरो रहेको अनुमान काटिएको थियो । पुजना स्त्री र प्रोड्यूसर अर्जुन कुमारको यो सम्बन्ध कस्तो प्रकृतिको हो त्यो अगामी न्यूजमा खुल्दै जानेछ तर आज भने यि दुई निकै नजिक रहेको रहष्य हामी खोल्दैछौ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-02, मंगलवार

सधै नयाँ प्रयोग गर्न खोज्ने दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यो फिल्मको बिजनेस कस्तो होला त्यो भोलिको कुरा तर फिल्म सकिनासाथ एफक्यूव थिएटरमा हुटिङ र तालीको बर्षा भएको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-02, मंगलवार

 

चेलीबेटी बेचबिखन बिरूद्ध जनचेतना जगाउन निर्माण गरिएको फिल्म 'ढुवानी'को फस्टलुक रिलिज गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका विच सिएनएन हिरो तथा माईती नेपालकी अध्यक्ष अनुराधा कोईरालाले उक्त फिल्मको फस्टलुक सार्वजनिक गरेकी हुन् ।
 
फिल्मीखबर, काठमाण्डौ, 2013-04-02, मंगलवार

आउदो बर्ष रिलिजका हिसावले प्रशंशा योग्य कमेडी फिल्महरुको बर्ष हुने संकेत देखिएको छ । दश बर्ष बर्ष सम्म टेलिभिजनको स्क्रिनमा उच्च कोटीको व्यङग्य प्रहार गर्दै दर्शकलाई हसाईरहेको तीतो सत्य टिम पनि आउदो बर्ष फिचर फिल्म निर्माणमा अघि सर्दैछ । जसको तयारी सुरु भईसकेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-02, मंगलवार

नेपाल चलचित्र सेन्सर बोर्डले फिल्म 'बर्बाद'लाई अश्लिलातको पराकाष्ठाको संज्ञा दिएको छ । फिल्ममा ८० प्रतिशत भन्दा बढि दृश्यहरु अश्लिल भएकाले रिलिज गर्ने अनुमति नदिंदै बोर्डले यस्तो संज्ञा दिएको हो ।
 

Results : 19879 - 19884 of 24005