Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19873 - 19878 of 24005
फिल्मीखबर, काठमाण्डौ, 2013-04-04, बिहिवार

आउने हप्ता माउन्ट एभरेष्ट चढ्ने तयारीमा रहेकी निशा अधिकारीलाई मेघा सिरियल तीतो सत्य टिमले हौसला प्रदान गरेको छ । हिजो साँझ तीतो सत्य टिमका कोर मेम्मबरहरुले निशालाई राष्ट्रिय झण्डाको साथमा आत्मवल बढाउने सुत्रहरु सिकाउदै हौसला प्रदान गरे ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-03, बुधवार

तत्कालिन सञ्चारमन्त्री राजकिशोर यादव र आन्दोलनरत फिल्मकर्मीबीच भएको ११ बुँदे सहमतिलाई कार्यान्वयन गराउन गार्‍हो परिरहेको चलचित्र बिकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता (पप्पु)ले बताएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-03, बुधवार

आपत्तिजनक दृश्य समावेश गरिएको भन्दै सेन्सर बोर्डले फिल्म नतिजालाई रिलिजको अनुमति दिएन । मंगलबार फिल्म हेरेपश्चात बोर्डले निर्माण युनिटलाई आपत्तिजनक दृश्य हटाएर ल्याउन आग्रह गरेको निर्देशक प्रमोद भण्डारीले बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-03, बुधवार

सन् २००२ देखि मिस टिन प्रतियोगिता गर्दै आएको काठमाण्डौ जेसिजले सन् २००५ कि मिस टिन बिजेता नायिका प्रियंका कार्कीले अभिनय गरेको फिल्म 'भिजिलान्ते'को बुधबार साँझ च्यारिटी गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-03, बुधवार

फिल्म पत्रकार बिजय आवाजलाई नायिका सुमिना घिमिरेले ज्यान मार्ने धम्की दिएको बिषयमा नेपाल पत्रकार महासंघ र नेपाल चलचित्र पत्रकार संघले छुट्टाछुट्टै विज्ञप्ति निकाली यस बिषय प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै ज्यान धम्कीको कडा शब्दमा निन्दा गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-03, बुधवार

आउने शुक्रबार भिजिलान्ते फिल्मसँग किसान भिड्ने भएको छ । तीन बर्षअघि नै तयार भएको विमल पौडेल निर्देशित यो फिल्म अचानक रिलिजको लिष्टमा आएको हो ।

Results : 19873 - 19878 of 24005