
फिल्मी बजारमा भन्ने गरिन्छ हरेक बिषयमा रेखा भाग्यमानी छिन् । चाहे त्यो कन्ट्रभर्सीको मामला होस वा अन्य चिजको । अलिकति भएपनि फाईदा उनकै भागमा । धर्मेन्द्र मोरवैता (पप्पु) बिकास बोर्ड अध्यक्ष बन्ने कसरत गरिरहदा माओवादी अध्यक्ष प्रचण्डलाई भेटी पप्पुको विरोधमा भित्रभित्रै उत्रिएकी रेखा आज तीनै पप्पुसंग नजिकिदै उनैको सल्लाहकार भएकी छिन् ।

प्रोमो र पोस्टरबाट राम्रै चर्चा पाएपनि अन्तमा फिल्म प्रर्दशनमा आईसकेपछि दर्शकको गाली मात्र पाएको फिल्म छड्केलाई धेरैले भुलेका छैनन् । आश गरेको फिल्मले निराश बनाएपछि भुलुन् पनि कसरी ?

राजधानीका तीन मल्टिप्लेक्स हल क्यूएफएक्स सेन्ट्रल, कुमारी र एफक्यूबमा मात्र नेपालको पहिलो थ्रीडी फिल्म 'भिजिलान्ते' रिलिज हुने भएको छ ।

अभिनेता टर्न निर्देशक अनुप बरालले आफ्नो जन्मदिनको अवसर पारेर बिहिबार फिल्म 'फिटकिरी'को सुटिङ प्याकअप भएको घोषणा गरे । आज बिहिबार सुटिङ स्पटमा नै ४३ औ जन्मदिन सेलिब्रेट गरेर अनुपले ३६ दिनमा सुटिङ सकिएको घोषणा गरेका हुन् ।

धेरै दिन भएको थियो श्रीमतीसँग निकट नभएको । त्यस दिन श्रीमतीसँग सम्बन्ध राख्नलाई पूर्ण रूपमा माईण्ड मेकअप गरिसकेको थिएँ ।

बिगत १२ बर्ष देखि नेपाली फिल्म उधोगमा सक्रिय रहेकी नायिका रेखा थापाले जेठ महिनामा नयाँ फिल्म 'काली'को निर्माण गर्ने भएकी छिन् । यसअघि आफैले निर्देशन गर्ने बताईएको यो फिल्मलाई अब हिमग्याप टाँसीले निर्देशन गर्नेछन् ।

