Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19813 - 19818 of 24006
रेम बिक, पोखरा, 2013-04-19, शुक्रवार

घुम्रिएको लामो कपाल, अनुहारलाई नै फोहोरी देखाउनेगरि पालेको दार्‍ही, होचो कद त्यसैमाथि प्याट्ट अगाडी निस्किएको पेट । कुनै कोणबाट हेर्दा पनि निरजराज पौडेललाई एउटा फिल्मको हिरो जस्तो लाग्दैन ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-18, बिहिवार

थ्री लभर्स फिल्म डेब्यू नायिका प्रियंका कार्कीलाई भाष्करले आफ्नो फिल्मको सुन्तली बनाउने भएका छन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-04-18, बिहिवार

सुन्धारा स्थित क्यूएफएक्स सेन्ट्रल थिएटरको अन्डरग्राउन्ड पार्किङमा आगलागी हुँदा आज कोलाहाल मच्चिएको छ । साँझ साढे सात बजेको समयमा भएको आगलागीका कारण ठूलो धनजनको क्षति चाहि हुन पाएन तर साँझको शो हेर्न पुगेका दर्शकहरुको सातो भने पूर्णरुपमा उडेको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-18, बिहिवार

संगीत रोयल्टी संकलन समाज नेपालले वैशाख १३ गतेका दिन राजधानीमा ‘विश्व बौद्धिक सम्पती दिवस’लाई सेलिब्रेट गर्ने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-18, बिहिवार

भोली शुक्रबारबाट प्रदर्शनमा आउने भनिएको तुलसी घिमिरे निर्देशित फिल्म 'दृष्टिकोण'लाई गत शुक्रबार रिलिज भएका दुई फिल्म हमेशा र नोटबुकले धकेल्दिएका छन् । यि दुई फिल्मले दोस्रो साताको यात्रा तय गरेपछि 'दृष्टिकोण' अनिश्चित समयका लागि धकेलिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-17, बुधवार

'मैले पहिले देखि भन्दै आएको थिए हाम्रो क्षेत्रमा निर्वाचन हुनु हुँदैन किनकी अहिले पनि डिभाईडेड मेन्टालिटी बोक्नु हुँदैन । त्यसकारण निर्वाचन हुनु हुँदैन भन्ने पक्षमा छु म,' शाहले फिल्मीखबरसंगको छोटो कुराकानीमा आफ्नो भनाई सार्वजनिक गरेका छन्  ।

Results : 19813 - 19818 of 24006