Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19795 - 19800 of 24006
फिल्मीखबर, काठमाण्डौ, 2013-04-22, सोमवार

विश्वव्यापीकरणले हाम्रो जस्तो अल्पविकसित मुलुकका मध्यम र निम्न वर्गीय ग्रामिण र सहरी समाजमा कसरी नकरात्मक प्रभाव पारेको छ त भन्ने विषयलाई उठान गरेर निर्माण गरिएको फिल्म 'बनफूल'को फस्टलुक रिलिज गरिएको छ । 

 
फिल्मीखबर, काठमाण्डौ, 2013-04-22, सोमवार

माओवादी द्वन्द्वकालका केही घटनालाई आधार बनाई नेपालको राजनितिक अवस्था र त्यसले जनमानसमा पारेको प्रभावलाई कथानक बनाएको फिल्म 'खग्रास' यहि जेठ ३ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-22, सोमवार

आज सोमबारबाट नायक मुकेश ढकालले आफू २८ बर्षमा पुगेको बताए । पत्याउनु हुन्छ ? हाँस्दै मुकेश भन्छन्- 'हुनत म ३० क्रश नै हो तर म भन्दा जेठो हिरोहरूले आफ्नो उमेर ३० बर्ष भन्न थाले अनि मैले पनि २८ भन्देको नि !'
 

फिल्मीखबर, काठमाण्डौ, 2013-04-21, आईतवार

फिल्मको मर्म नबुझी सामान्य दृश्यमा पनि सेन्सर बोर्डले कैंचि चलाउन थालेपछि फिल्मकर्मीले सेन्सर बोर्डका सदस्यप्रति आक्रोश पोख्न थालेका छन् । 

अनुप भट्टराई, काठमाण्डौ, 2013-04-21, आईतवार

बाबुराम सरकारको पालमा गत माघ १२ गते राजनीतिक लबिङबाट बोर्ड अध्यक्षमा नियुक्त भएका धर्मेन्द्र मरवैता पप्पु उक्त पदबाट फ्याँकिने सम्भावना देखिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-21, आईतवार

च्यालेन्ज फिल्मको एनिमेसनको काम समयमा नसकेको भन्दै हिरो रेश मरहठ्ठा लगायतका निर्देशक समाज र निर्माता संघको उजुरीको आधारमा प्रहरीको पक्राउमा परेका सिमोस सुनुवारलाई तारिखमा छाडिएको छ ।

Results : 19795 - 19800 of 24006