Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19831 - 19836 of 24005
फिल्मीखबर, काठमाण्डौ, 2013-04-13, शनिवार

दशक अघिको चर्चित गीत 'साझा बसमा जो पनि चढ्दछ...'  फेरी एक पटक हिट भएको छ । झण्डै बार्‍ह बर्षपछि सञ्चालनमा आएको सार्वजनिक यातायात साझा बसको उद्घाटन पश्चात हरिबंश आचार्य फेरी साझा बसमा आज हुईकिएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-13, शनिवार

०६९ सालमा नेपाली फिल्म उधोगले व्यवसायिक रूपमा निकै घाटा सहनुपर्‍यो । फिल्म क्षेत्रमा निकै उतारचढाव आए । समाचार संकलन र प्रकाशनमा पनि हामीले पनि थुप्रै उतारचढावको सामना गर्‍यौं । झण्डै २ हजार समाचार प्रकाशनमा केहि यस्ता समाचार  प्रकाशित भए जसमा फिल्मीखबर पाठकहरूले निकै रूची देखाउनु भयो ।

रेम बिक, पोखरा, 2013-04-13, शनिवार

निर्माता निर्देशकहरुलाई ‘मुर्गा’ फँसाउन सजिलो भैरहेको छ । पैसा हालेरै भएपनि फिल्ममा खेल्ने तीव्र चाहना बोकेर कलिउड नगरी छिर्नेहरु फिल्म त खेल्लान् तर लामो रेसको घोडा भने बन्न सकेका छैनन् । तर यहि उद्योगमा कोहि यस्ता पनि छन् जो केहि गर्छु भनेर छिरेका छन् । यस्तै एउटा अनुहार हुन्, मानव सुवेदी ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-13, शनिवार

संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी गायिका ओलीले जेठ १७ गते धुम मच्चाउने निर्देशक अग्रजको दाबि छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-12, शुक्रवार

आज शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएका दुई फिल्म 'हमेशा' र 'नोटबुक'को ओपनिङ कलेक्सनमा हमेशा माथी रहेको बुझ्नमा आएको छ । यानकी आजको यो गेममा रेखाले आफ्नो क्षमता देखाउँदै बिपक्षीलाई हराएकी छिन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2013-04-12, शुक्रवार

सरकारले फिल्मी क्षेत्रलाई उद्योगको मान्यता नदिएपनि यो पचास बर्षको अवधिमा नेपालमा बार्षिक १ सय बढी फिल्महरु रिलिज हुन थालेका छन् । गत बर्ष ८३ वटा फिल्म रिलिज भएका थिए त्यस मध्ये एक फिल्म ब्लक बष्टर भएको थियो भने एक सुपरहिट र बाँकी तीनले लगानी सेभ मात्र गरेको अवस्था थियो ।

Results : 19831 - 19836 of 24005