Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19819 - 19824 of 24005
फिल्मीखबर, काठमाण्डौ, 2013-04-16, मंगलवार

गत बर्ष पूराना अनुहारको बाहुल्यता रहेपनि यो बर्ष भने नयाँ अनुहारले फिल्मीबजार तताउने अनुमान लगाईएको छ । बर्ष शुरूवातसँगै बैशाख र जेठ महिनामा रिलिज हुने प्रतिक्षित फिल्म सबैमा नयाँ मेकर देखि नयाँ अनुहारका कलाकारको हाबी छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-16, मंगलवार

गितकारसंघका महासचिव विपिन किरणले संगीतकार बसन्त सापकोटाले गीतकार राजेन्द्र थापासंगको पारिश्रमिक  विवादमा आफूलाई मुछेको  बिषयमा आपत्ती जनाएका छन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2013-04-16, मंगलवार

बजारमा हिट नम्बरमा रहेको नोटबुकको 'गाला रातै..' बोलको गीत सुनेर वा हेरेर तपाईलाई जति आनन्द लिईरहनु भएको छ त्यतिनै बढी पिढा यसका गीतकारलाई परेको रहस्य बाहिरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-16, मंगलवार

प्रदर्शनको लागि तयारी भईरहेको फिल्म 'वितेका पल'को अडियो सिडी भारतिय मुलुक सहित युरोप र अमेरिकामा १२ हजार पिस बिक्री भएको निर्माता राजेश घतानीले बताए । 'सुटिङ शुरू हुनु पूर्व नै भारतको दार्जिलिङमा सिडी विमोचन गरेका राजेशले त्यो बेला नै गीतको अत्याधिक डिमान्ड आएको बताएका थिए ।
 

अनुप भट्टराई, काठमाण्डौ, 2013-04-15, सोमवार

नोटबुकको दर्शक प्रतिक्रियाले शायद प्रज्ञा जोशी निकै प्रफुल्लित भएकी छिन् यतिबेला । उनको मुहारमा खुशीको रंग पनि ज्यादा नै देखिन्थ्यो । तर त्यो खुशीको रंग कस्तो थियो यसै भन्न सकिन्न । यध्यपी उनको घाँटिमा देखिएको लभ बाईटले शायद उनी निकै खुशी रहेको सजिलै अनुमान लगाउन सकिन्छ ।

फिल्मीखबर, काठमाडौँ, 2013-04-15, सोमवार

ट्रायल शो होस वा अन्य समान्य कार्यक्रम ती सवै कार्यक्रमका लागि चलचित्रसंघले आफ्नो थिएटर फ्रिमा उपलब्ध गराउने निर्णय गरेको छ । 

Results : 19819 - 19824 of 24005