
गत शुक्रबारबाट प्रदर्शनमा आएका दुई फिल्म 'हमेशा' र 'नोटबुक' हेर्न आईतवार देशभरका हलमा दर्शकको ओईरो लागेको छ ।

सुरज सुब्बा नाल्बोको ६ वटा फिल्ममा चिफ एसिस्टेन्ट डाईरेक्टर भई अनुभव संगालेका अराज केशवले सुवास थापाको स्क्रिप्टलाई फिल्ममा उतार्ने निर्णय गरेका छन् ।

लघु फिल्मलाई प्रोत्साहन गर्ने उद्देश्यका राजधानीमा आयोजना गरिएको 'काठमाण्डौ सर्ट फिल्म फेस्टा'मा नेपालको शिक्षाको बिषयमा निर्माण गरिएको सर्ट फिल्म 'शून्य' उत्कृष्ट भएको छ ।

फिल्मकर्मीहरुको नजरमा प्यारा बन्दै गईरहेका युवा ज्योतिष हरिहर अधिकारीले बर्ष २०७०मा नेपाली फिल्म ईन्डष्ट्रीको भबिष्यबाणी गरेका छन् ।

नयाँ बर्षको आगमनसँगै फिल्म 'नेपथ्य' युनिटले पोस्टर सहित रिलिज डेट घोषणा गरेको छ । ड्रिम वर्क फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्म जेठ २४ गते लाग्ने बताईएको छ ।

रिलिज भएको दुई महिना बित्न नपाउँदै फिल्म 'छड्के'को अनलाईन पाईरेसी भएको छ । नयाँ बर्ष २०७० साल शुरू भएलग्गतै युट्यूब मार्फत उक्त फिल्म पाईरेसी भएको हो ।

